
काठमाडौँ फिल्म फेस्टिभलले उपत्यकाको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने कार्यवाहक प्रमुख डंगोलको विश्वास
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘काठमाडौं फिल्म फेस्टिभल’ले काठमाडौं उपत्यकाको कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरेकी छिन् । चलचित्र महोत्सवको तेस्रो दिन आईतवार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो विश्वास व्यक्त गरेकी हुन् । उनले फिल्म महोत्सवले स्थानीय सिर्जनात्मक क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने बताइन् । उनले महोत्सवमार्फत काठमाडौँका ...




















