Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

वर्षाका कारण आज गोदावरी फूलको मेला बन्द, मौसम सुध्रिए भोलिदेखि सञ्चालन हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
वर्षाका कारण आज गोदावरी फूलको मेला बन्द, मौसम सुध्रिए भोलिदेखि सञ्चालन हुने
Photo / Coverage: टक्सार

काठमाडौं । निरन्तर वर्षाका कारण १९औँ गोदावरी फूलको प्रदर्शनी आज (शनिबार) बन्द गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आजका लागि प्रदर्शनी बन्द गर्नुपरेको जनाएको छ। फ्यानका अनुसार आज बेलुकासम्मको मौसमको अवस्था हेरेर भोलिदेखि पूर्वनिर्धारित समयअनुसार नै प्रदर्शनी सञ्चालन गर्ने निर्णय गरिनेछ। प्रदर्शनीको संयोजकले वर्षाका कारण पर्न गएको असुविधाप्रति पुष्प व्यवसायी, सदस्य तथा पुष्पप्रेमीहरूसँग क्षमा माग्दै मौसममा सुधार भए भोलिदेखि प्रदर्शनी नियमित सञ्चालन हुने जानकारी दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युक्रेनको एयर रेड अलर्ट एप ह्याक: किभमा विकीरण र आणविक हमलाको झटो सूचनाले सन्त्रास
Latest NewsJust now

युक्रेनको एयर रेड अलर्ट एप ह्याक: किभमा विकीरण र आणविक हमलाको झटो सूचनाले सन्त्रास

किभ । युक्रेनको हवाइ हमलासम्बन्धी पूर्वसूचना दिने ‘एयर रेड अलर्ट’ एप आइतबार ह्याक भएको छ। एप ह्याक भएसँगै केही समयका लागि राजधानी किभमा विकीरणको खतरा रहेको झुटा सन्देश प्रवाह भएको युक्रेनी वायुसेनाले... ...

रातोपाटी
आज विदेशी मुद्राको भाउ कति ?
Latest NewsJust now

आज विदेशी मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। ...

केन्द्रबिन्दु
युद्धविरामको एक वर्षपछि पनि गाजामा इजरायली आक्रमण जारी : बालकसहित आठ जनाको मृत्यु
Latest NewsJust now

युद्धविरामको एक वर्षपछि पनि गाजामा इजरायली आक्रमण जारी : बालकसहित आठ जनाको मृत्यु

गाजा । एक वर्षअघि भएको युद्धविरामका बाबजुद गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन्। उत्तरी गाजा सहरको अल-रिमाल क्षेत्रस्थित काइरो स्कुल नजिकै नागरिकको... ...

रातोपाटी
शिक्षा विधेयकमाथि छलफल
Latest NewsJust now

शिक्षा विधेयकमाथि छलफल

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १६ गते । छलफलको चरणमा रहेको विद्यालय शिक्षा विधेयक सबै पक्षलाई सर्वमान्य हुने गरी टुङ्ग्याउने तयारीमा शिक्षा तथा खेलकुद मन्त्रालय लागेको छ । श... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play