किभ । युक्रेनको हवाइ हमलासम्बन्धी पूर्वसूचना दिने ‘एयर रेड अलर्ट’ एप आइतबार ह्याक भएको छ। एप ह्याक भएसँगै केही समयका लागि राजधानी किभमा विकीरणको खतरा रहेको झुटा सन्देश प्रवाह भएको युक्रेनी वायुसेनाले...
युक्रेनको एयर रेड अलर्ट एप ह्याक: किभमा विकीरण र आणविक हमलाको झटो सूचनाले सन्त्रास

Read Complete Original Article
Published originally on रातोपाटी






