
४ घण्टा बसेको सर्वाेच्चको ‘फुलकोर्ट’ ले गर्यो आरोपको प्रतिवाददेखि चेतावनीसम्मका पाँच निर्णय (सूचीसहित)
काठमाडौं, कात्तिक १६ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले विचौलिया इनम सापकोटासँग जोडिएका विषयमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै पाँच वटा निर्णय गरेको छ । प्रधानन्यायाधीश डा. मनोशकुमार शर्माको अध्यक्षतामा सोमवार बसेको चार घण्टा लामो फुलकोर्टले पाँच निर्णय गरेको हो ।सर्वोच्च अदालतका न्यायाधीशलाई लिएर आएका समाचारका विषयलाई लिएर सोमबार सर्वोच्चको पूर्ण बैठक बसेको हो । अहिले सञ्चार ...



















