
इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुहरूलाई लक्षित गर्दै नयाँ प्यासेन्जर ३६० क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक गरेको छ ।‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने मूल सन्देशसहित सुरु गरिएको क्याम्पेनले यात्रुहरूलाई भाडा निर्धारणमा छनोटको स्वतन्त्रता प्रदान गर्नुका साथै छिटो, सहज र भरपर्दो सवारी सेवा उपलब्ध गराउने इनड्राइभको प्रतिबद्धतालाई जोड दिएको छ ।यात्रु र ...













