Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित नयाँ ऊर्जा नीति बनाउँदै सरकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित नयाँ ऊर्जा नीति बनाउँदै सरकार
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । आगामी एक दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर सरकारले नेपालको ऊर्जा उत्पादन संरचनामा व्यापक परिवर्तन गर्ने तयारी थालेको छ । जलविद्युत्मा मात्रै निर्भर नरही सौर्य, वायु, जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनालाई समेत समेटेर नयाँ ऊर्जा मिश्रण नीति तयार गर्ने प्रक्रिया अघि बढाइएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को अनुपात निर्धारण गर्ने गरी नयाँ नीतिगत खाका तयार पार्न लागेको छ । ऊर्जा स्रोतको विविधीकरणमार्फ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दिनभर स्मार्टफोन हेर्ने र स्क्रोल गरिरहनुहुन्छ? ‘डुमस्क्रोलिङ’को पासोमा परिरहेको हुन सक्ने विशेषज्ञहरूको चेतावनी
TechnologyJust now

दिनभर स्मार्टफोन हेर्ने र स्क्रोल गरिरहनुहुन्छ? ‘डुमस्क्रोलिङ’को पासोमा परिरहेको हुन सक्ने विशेषज्ञहरूको चेतावनी

बिहान उठ्ने बित्तिकै आफ्नो फोन जाँच गर्ने, सामाजिक सञ्जालका रिल्स निरन्तर हेर्ने, वा नकारात्मक समाचारहरू निरन्तर स्क्रोल गर्ने बानीले तपाईंको स्वास्थ्यमा ठूलो असर पार्न सक्छ। यो बानीलाई “डुमस्क्रोलिङ” भनिन्छ। विज्ञहरूले अब यसलाई गम्भीर विश्वव्यापी जनस्वास्थ्य चिन्ताको रूपमा मान्यता दिन आह्वान गरिरहेका छन्। नयाँ रिपोर्ट अनुसार, विश्वभरका दश जनामध्ये एक जनाभन्दा बढी “समस्याग्रस्त इन्टरनेट प्रयोग” बाट प्रभावित हुन सक्छन्। द ल्यान्सेट साइकियाट्रीमा ...

टेक्नोलोजी खबर
मस्कको महत्वाकांक्षी योजना स्वीकृत, अन्तरिक्षमा बन्नेछन् एआई डाटा सेन्टर
TechnologyJust now

मस्कको महत्वाकांक्षी योजना स्वीकृत, अन्तरिक्षमा बन्नेछन् एआई डाटा सेन्टर

काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले पृथ्वीको कक्षमा १० लाखसम्म उपग्रह स्थापना गर्ने महत्वाकांक्षी योजनाका लागि अमेरिकी नियामक निकायबाट अनुमति पाएको छ । अन्तरिक्षमै कृत्रिम बुद्धिमत्ता (एआई) का लागि आवश्यक डाटा सेन्टर सञ्चालन गर्ने उद्देश्यले अघि सारिएको यो परियोजनालाई अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले स्वीकृति दिएको हो ।स्पेसएक्सले ‘स्टारमाइन्ड’ नाम दिएको यस परियोजनाअन्तर्गत सौर्य ऊर्जाबाट सञ्चालन हुने ...

आइसिटी समाचार
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने, यस्तो छ तरिका
TechnologyJust now

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । राष्ट्रिय परिचयपत्र (NID) भएका नागरिकले अब निर्वाचन कार्यालय नगई अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भएका छन् । निर्वाचन आयोगअन्तर्गत जिल्ला निर्वाचन कार्यालय बाराले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रियाबारे सूचना जारी गरेको हो । कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार नागरिकले निर्वाचन आयोगको आधिकारिक वेबसाइट https://election.gov.np मार्फत आवश्यक विवरण भरेर नाम दर्ता गर्न सक्नेछन् ।अनलाइनबाट ...

आइसिटी समाचार
एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनमा २७ करोड डलरका एआई सर्भर राखेको अभिलेखबाट खुलासा
TechnologyJust now

एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनमा २७ करोड डलरका एआई सर्भर राखेको अभिलेखबाट खुलासा

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँगको सम्बन्धका कारण चर्चामा आएकी चिनियाँ व्यवसायी एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनका ठूला एआई डेटा सेन्टरका लागि आवश्यक शक्तिशाली कम्प्युटिङ उपकरण धितो राखेर वित्तीय स्रोत जुटाएको पाइएको छ। रोयटर्सले समीक्षा गरेका यसअघि सार्वजनिक नभएका अभिलेखमा यस्तो विवरण भेटिएको हो। चीनको केन्द्रीय बैंकका कागजातमा २७ करोड डलर मूल्यका ७६४ वटासम्म एआई सर्भर र मोड्युल तथा ती उपकरणलाई ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement