काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले पृथ्वीको कक्षमा १० लाखसम्म उपग्रह स्थापना गर्ने महत्वाकांक्षी योजनाका लागि अमेरिकी नियामक निकायबाट अनुमति पाएको छ । अन्तरिक्षमै कृत्रिम बुद्धिमत्ता (एआई) का लागि आवश्यक डाटा सेन्टर सञ्चालन गर्ने उद्देश्यले अघि सारिएको यो परियोजनालाई अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले स्वीकृति दिएको हो ।स्पेसएक्सले ‘स्टारमाइन्ड’ नाम दिएको यस परियोजनाअन्तर्गत सौर्य ऊर्जाबाट सञ्चालन हुने उपग्रहहरूको सञ्जाल निर्माण गरिनेछ । ती उपग्रहले अन्तरिक्ष
मस्कको महत्वाकांक्षी योजना स्वीकृत, अन्तरिक्षमा बन्नेछन् एआई डाटा सेन्टर

Read Complete Original Article
Published originally on आइसिटी समाचार






