काठमाडौं । विश्व बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तारसँगै सेमीकन्डक्टरको माग तीव्र बनेपछि दक्षिण कोरियाको अर्थतन्त्रले गति लिएको छ । चिप्स निर्यातमा भएको उल्लेख्य वृद्धिले आर्थिक गतिविधि बलियो बनेसँगै दक्षिण कोरियाको केन्द्रीय बैंकले आर्थिक वृद्धिको प्रक्षेपण बढाएको छ । यद्यपि, मुद्रास्फीतिको दबाब कायम रहेपछि बैंकले ब्याजदरसमेत बढाएको छ ।दक्षिण कोरियाको केन्द्रीय बैंकले बिहीबार प्रमुख ब्याजदर २५ आधार बिन्दुले बढाएर ३.२५ प्रतिशत पुर्याएको हो । अगस्टपछि पहिलोपटक गरिएको यो वृद्धि
एआई क्रान्तिको आर्थिक लाभ लिँदै दक्षिण कोरिया, निर्यातमा ऐतिहासिक उपलब्धि

Read Complete Original Article
Published originally on आइसिटी समाचार






