काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्वव्यापी डिजिटल भुक्तानी सेवा प्रदायक भिसाबीच कार्ड व्यवसाय विस्तार तथा डिजिटल भुक्तानी सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले रणनीतिक सम्झौता भएको छ ।सम्झौताअनुसार दुवै संस्थाले कार्ड पोर्टफोलियो विस्तार, भुक्तानी प्रणालीको पहुँच वृद्धि तथा नयाँ डिजिटल सेवाको विकासमा सहकार्य गर्नेछन् । यसबाट सिद्धार्थ बैंकका ग्राहकलाई थप सहज, सुरक्षित र गुणस्तरीय भुक्तानी सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।सम्झौताबारे प्रतिक्रिया दिँदै सिद्धार्थ बैंकका प्रमुख कार्यकारी
डिजिटल भुक्तानी सेवा विस्तार गर्न सिद्धार्थ बैंक र भिसाबीच रणनीतिक सम्झौता

Read Complete Original Article
Published originally on आइसिटी समाचार






