काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवामा देखिएका समस्या तत्काल समाधान गरी गुणस्तर सुधार गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।बुधबार दूरसञ्चार कार्यालय बनेपाको निरीक्षण गर्दै मन्त्री तिमिल्सिनाले सेवाग्राहीका गुनासालाई प्राथमिकतामा राखेर परिणाम देखिने गरी काम गर्न कार्यालय प्रमुख तथा कर्मचारीलाई निर्देशन दिएका हुन् ।उनले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी उपभोक्ताका गुनासा शीघ्र सम्बोधन गर्न र तत्काल समाधान गर्न नसकिने विषयमा निरन्तर पहल तथा अनुगम
टेलिकमका समस्या समाधान गर्न मन्त्री सक्रिय, सेवा अवरुद्ध हुन नदिन निर्देशन

Read Complete Original Article
Published originally on आइसिटी समाचार






