Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

ओभरफ्लो ट्याङ्कीको चिन्ताबाट स्मार्ट घरको अवधारणासम्म: ‘Suraksha360’ मार्फत रोनितको नवप्रवर्तन यात्रा

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओभरफ्लो ट्याङ्कीको चिन्ताबाट स्मार्ट घरको अवधारणासम्म: ‘Suraksha360’ मार्फत रोनितको नवप्रवर्तन यात्रा
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । घरको पानी ट्याङ्की भरिएपछि पनि मोटर बन्द गर्न बिर्सिँदा पानी खेर जाने र अनावश्यक रूपमा विद्युत् खपत हुने समस्या धेरै नेपाली घरमा सामान्यजस्तै छ । तर पोखराका रोनित बनिया गुप्ताले यही सामान्य समस्यालाई नयाँ प्रविधि विकास गर्ने अवसरका रूपमा लिए । कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा पूरा गरी हाल पोखरा इन्जिनियरिङ कलेजमा बीई कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका रोनितले घरमै देखिएको यही समस्याको समाधान खोज्ने क्रममा मोबाइल कलबाट पानी तान्ने मोटर नियन्त्रण गर्न सकिने उपकरण बनाए ।इन्टरनेट

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
त्रिवि पत्रकारिता विभागले डिजिटल कन्टेन्ट क्रिएसनमा एकवर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा सञ्चालन गर्ने
TechnologyJust now

त्रिवि पत्रकारिता विभागले डिजिटल कन्टेन्ट क्रिएसनमा एकवर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग (सीडीजेएमसी) ले डिजिटल कन्टेन्ट क्रिएसनमा एकवर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। विभागले सार्वजनिक गरेको जानकारीअनुसार डिजिटल स्टोरीटेलिङ र डिजिटल सामग्री उत्पादनसम्बन्धी सीप विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको हो। कार्यक्रममा जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन्। यसका लागि पत्रकारिता वा आमसञ्चार विषयमै स्नातक गरेको हुनुपर्ने बाध्यता राखिएको छैन। एक ...

टेक्नोलोजी खबर
ह्वाट्सएपमा एकैपटक चल्नेछन् अगाडि र पछाडिका क्यामेरा, नयाँ ‘Dual Camera’ फिचर परीक्षणमा
TechnologyJust now

ह्वाट्सएपमा एकैपटक चल्नेछन् अगाडि र पछाडिका क्यामेरा, नयाँ ‘Dual Camera’ फिचर परीक्षणमा

काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ क्यामेरा फिचर परीक्षण गरिरहेको छ । ‘डुअल क्यामेरा’ (Dual Camera) नाम दिइएको यस फिचरमार्फत मोबाइल फोनको अगाडिको (Front) र पछाडिको (Rear) क्यामेरा एकैपटक प्रयोग गरी फोटो खिच्न तथा भिडियो रेकर्ड गर्न सकिनेछ । यसले प्रयोगकर्तालाई आफूले देखिरहेको दृश्यसँगै आफ्नो प्रतिक्रिया पनि एउटै भिडियोमा कैद गर्ने सुविधा प्रदान गर्नेछ ।यो फिचर ...

आइसिटी समाचार
गुगल म्याप्समा आयो नयाँ सुविधा, अब यात्राको योजना बनाउन अझ सहज
TechnologyJust now

गुगल म्याप्समा आयो नयाँ सुविधा, अब यात्राको योजना बनाउन अझ सहज

काठमाडौं । गुगलले एआईको प्रयोगमार्फत यात्रा योजना बनाउन र दैनिक काम सहज बनाउन गुगल म्याप्समा नयाँ सुविधा ल्याउने भएको छ । कम्पनीका अनुसार अब प्रयोगकर्ताले गुगल म्याप्सबाटै यात्राको योजना बनाउन र भेटघाटका लागि उपयुक्त समय खोज्न सक्नेछन् ।पछिल्लो समय प्रविधि कम्पनीहरूले एआईलाई प्रश्नको उत्तर दिने माध्यममा मात्र सीमित नराखी प्रयोगकर्ताका विभिन्न काम आफैँ गर्न सक्ने बनाइरहेका छन् । यसै क्रममा ...

आइसिटी समाचार
स्वास्थ्य बीमामा अब भौतिक कार्ड अनिवार्य नहुने, डिजिटल कार्डबाटै सेवा लिन सकिने
TechnologyJust now

स्वास्थ्य बीमामा अब भौतिक कार्ड अनिवार्य नहुने, डिजिटल कार्डबाटै सेवा लिन सकिने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई डिजिटल कार्ड (Digital Card) वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ ।बोर्डले २०८३ मंसिर ९ गते जारी गरेको सूचनामार्फत स्वास्थ्य बीमामा आबद्ध व्यक्तिले स्वास्थ्य सेवा लिन आउँदा स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति वा डिजिटल कार्ड अथवा कार्डको विवरण ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement