Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
अर्थ सरोकार

अर्थ सरोकार

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from अर्थ सरोकार.

Headlines from अर्थ सरोकार

Loaded 3 articles
सोमबार ४ अंकले बढ्यो नेप्से परिसूचक, बजार २५९५.८१ बिन्दुमा
ताजा खबर16 hours ago

सोमबार ४ अंकले बढ्यो नेप्से परिसूचक, बजार २५९५.८१ बिन्दुमा

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३५४ कम्पनीको १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार कुमारी बैंक लिमिटेडको भएको छ ...

अर्थ सरोकार
दशैँका लागि खसीबोका किन्नेको भीड, एउटैको मूल्य ३ हजारदेखि ५० हजारसम्म ! (तस्वीरहरु)
ताजा खबर21 hours ago

दशैँका लागि खसीबोका किन्नेको भीड, एउटैको मूल्य ३ हजारदेखि ५० हजारसम्म ! (तस्वीरहरु)

काठमाडौँ । दशैँ नजिकिएसँगै सुनसरीको इनरुवा-३ स्थित सोमबारे हाटमा खसीबोका किन्नेको भीड लागेको छ । दशैँको घटस्थापनाको भोलिपल्ट (आज) सोमबार जिल्लाका विभिन्न पालिकाबाट आएका सर्वसाधारण खसीबोका खरिद गर्न हाटमा पुगेका हुन् । हाटमा बिक्रीका लागि ल्याइएका साना पाठापाठीको मूल्य दुई-तीन हजार रुपैयाँदेखि ठूला खसीबोकाको मूल्य ५० हजार रुपैयाँसम्म तोकिएको छ । दशैँमा लागि आवश्यक खसीबोका खरिद गर्न सर्वसाधारण बिहानैदेखि हाटमा पुग्दा ...

अर्थ सरोकार
काठमाडौँका ६ ठाउँबाट एकदिनमै ३ हजार ७५ ग्यास वितरण, जुनसुकै ब्रान्डसँग साट्न पाइने !
ताजा खबर22 hours ago

काठमाडौँका ६ ठाउँबाट एकदिनमै ३ हजार ७५ ग्यास वितरण, जुनसुकै ब्रान्डसँग साट्न पाइने !

काठमाडौँ । काठमाडौँमा एकदिनमै ३ हजार ७५ ग्यास सिलिन्डर साटिएका छन् । दशैँको मुखमा ग्यास अभावलाई सहज गर्न भन्दै फरक कम्पनीका ३ हजार ७५ ग्यास सिलिन्डर साटिएका हुन् । दशैँको मुखमा नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा काठमाडौँका ६ स्थानबाट फरक कम्पनीका ग्यास सटही भइरहेको छ । निगमका अनुसार ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास, काठमाडौँ कलंकीमा साइबाबा र श्रीकृष्ण ...

अर्थ सरोकार
You've reached the end of news stream from अर्थ सरोकार