‘पाँच पाण्डव’मा दीपाको जुझारु नारीको अवतार, नाम- ‘सितर्नी’
काठमाडौं : पर्दामा प्रायः हाँस्य र पारिवारिक भूमिकामा देखिँदै आएकी अभिनेत्री दीपाश्री निरौला यसपटक जुझारु रुपमा देखिने भएकी छन्। आगामी कात्तिक २० गतेबाट प्रदर्शन तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’मा उनले आफूलाई ‘फाइटर लेडी’का रूपमा उभ्याएकी हुन्। चलचित्रमा दीपाश्रीले महाभारतको ‘भीम’ चरित्रको बिम्ब बोकेका जितु ने… ...



















