काठमाडौं : बक्स अफिसको व्यापार सधैँ अनिश्चित रहन्छ- कुन बेला कस्तो कथाले दर्शकको मन छुन्छ र फिल्मले उत्साहजनक व्यापार गर्छ, पूर्व अनुमान गर्न कठिन हुन्छ। अभिनेता दयाहाङ राईको करिअरमा पनि उनका फिल्महरूको व्यावसायिक पक्ष केलाउँदा कहिले वर्षाको भेल त कहिले खडेरीको बगरजस्तै उतारचढाव देखिन्छ। पछिल्लो समय राईका फिल्महरूले बक्स अफिसमा कम्जोर व्यापार गरिरहँदा पछिल्ला दुई फिल्मले…
विश्रामपछि दयाहाङको करिअरमा फेरि जादु!

Read Complete Original Article
Published originally on उकेरा





