काठमाडौं : पछिल्लो एक साता संगीत क्षेत्रमा करोडौं स्रोता-दर्शक कमाएको चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’का सर्जक दुर्गेश थापा र वरिष्ठ गायक आनन्द कार्कीबीचको पारिश्रमिक लफडाले चर्चा पायो। गीत रेकर्ड गराएर लामो समयसम्म पारिश्रमिक नदिएको तथा अभिनेता सलोन बस्नेतको चलचित्र ‘रङ्गी’को गीत गाएको पारिश्रमिक अझै नपाएको भन्दै गायक कार्कीले आक्रोश…
आनन्द कार्की र दुर्गेश थापाबीच पारिश्रमिक लफडा : ‘दुश्मन हेरेको हेर्यै’ को पैसा आयो, ‘रङ्गी’ को अत्तोपत्तो छैन

Read Complete Original Article
Published originally on उकेरा





