बालकालकारका रूपमा भारतमै अभिनय यात्रा सुरु गरेकी थिइन्, तृप्ति नाडकरले। दुई वर्षकै उमेरबाट अभिनय थालेकी उनले नेपाली रजतपटमा प्रवेश गर्नुअघि नै मराठी र हिन्दी फिल्ममार्फत दर्शकको ध्यान खिचिसकेकी थिइन्। नेपालमा फिल्म निर्माणको सुरसार गरिरहेका निर्देशक शम्भु प्रधान, अभिनेता भुवन केसी र निर्देशक तुलसी घिमिरे नयाँ अनुहारको खोजीमा भारत पुगेका थिए। त्यतिबेला तृ…
“हरर कमेडीमा अभिनयको रहर छ, तर हेर्दा डरले भाग्छु”

Read Complete Original Article
Published originally on उकेरा





