काठमाडौं : नेपाली फिल्म क्षेत्रमा एक्सन स्टारका रूपमा स्थापित विराज भट्टका लागि बक्सअफिसको उतारचढाव नौलो विषय होइन। तर, दुई वर्षअघि ‘१२ गाउँ’मार्फत ‘बाघ’ बनेर गर्जिएका विराजलाई यस पटक बक्सअफिसको आंकडाले राम्रै झट्का दिएको छ। समय सधैँ एकनास कहाँ रहन्छ र! ‘१२ गाउँ’ हेर्न मध्यरातसम्म टिकट नपाएर दर्शक हलको काउन्टर कुरिरहेका थिए। तर,…
विराजलाई कति आपत! पहिले दर्शकलाई झुक्क्याए, अहिले दर्शकले झुकाइदिए!

Read Complete Original Article
Published originally on उकेरा





