काठमाडौं : आर्य फर्माल्याबले स्थापनाको ३०औँ वर्ष प्रवेशको अवसरमा नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपिएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्षे सहकार्य सम्झौता गरेको छ। क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उक्त सम्झौता गरिएको आर्य फर्माल्याबले जनाएको छ। एनपिएलका खेलहरू सञ्चाल…
एनपिएलको स्वास्थ्य साझेदारका रूपमा क्यान र आर्य फर्माल्याबबीच तीन वर्षे सम्झौता

Read Complete Original Article
Published originally on उकेरा






