
हरिनास गाउँपालिकामा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
हरिनास गाउँपालिकाभित्र हाल मग्याम चिसापानी स्वास्थ्य चौकीको र अर्को एक स्थानीय संस्थाको गरी दुई वटा एम्बुलेन्स सञ्चालनमा छ । ...
Read the latest verified headlines and breaking news coverage from अनलाइन खबर.

हरिनास गाउँपालिकाभित्र हाल मग्याम चिसापानी स्वास्थ्य चौकीको र अर्को एक स्थानीय संस्थाको गरी दुई वटा एम्बुलेन्स सञ्चालनमा छ । ...

दुई दिनसम्म चल्ने सम्मेलनले ‘विराटनगर घोषणापत्र’ जारी गर्नेछ । घोषणापत्रमा प्रदेश सरकारहरूको साझा माग, प्रतिबद्धता र संघीयतालाई थप बलियो बनाउने विषय समेटिनेछन् । ...

२७ असोज, गण्डकी । देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयांगल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अगाडि बढाइएको छ । पर्यटन प्रवर्द्धन, पर्यटन विकास, असल अभ्यास आदान-प्रदान तथा आपसी सहकार्यका लागि कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच विगतमा भएको समझदारी कार्यान्वयनका लागि तीनवटै स्थानीय तहले अग्रसरता… ...

बाढीले अवरुद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही ११ असोजदेखि अवरूद्ध भएको थियो । ...

इन्धनको मूल्य घटाएर अमेरिकी मतदाताको असन्तुष्टि कम गर्ने प्रयासमा रहेका ट्रम्पका लागि रुस–युक्रेन युद्ध र मध्यपूर्वको बढ्दो तनाव थप टाउको दुखाइ बनेका छन् । ...

२७ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ । त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । यी योजना कार्यान्वयन… ...

पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ । ...

२७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२… ...

अमेरिकी अर्थशास्त्रीहरू रोबर्ट ई. हल र माइकल वुडफोर्डले नयाँ सिद्धान्तको प्रतिपादन गरे, जसले राज्यको आर्थिक स्थायित्व सम्बन्धी नीतिले काम गर्न थाल्यो । ...

२६ असोज, बर्दिया । बर्दियाको राजापुर नगरपालिका–३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ । गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन दुई वटा खोर (केज) राखेको थियो । डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका… ...

२६ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना राजनीतिक दलका सबै नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । सोमवार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनदले यस्तो आपत्ति जनाएका हुन् । सबै पुराना नेता तथा राजनीतिक दलका कार्यकर्ता… ...

२६ असोज, आरुघाट (गोरखा) । बूढीगण्डकी बाढीमा फसेकाहरुको उद्धार कार्यलाई तीव्र पारिएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको छ । सोमबारमात्रै ३ सय २१ जनाको उद्धार भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । जसमध्ये १२ जना विदेशी पर्यटक छन् । ‘आइतबारबाटै नेपाली सेनाको तीन वटा हेलिकप्टर उद्धारमा खटिएको छ,’ प्रजिअ… ...

संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सोमबार सुनुवाइ गरेको छ । ८ घण्टा लामो सुनुवाइका क्रममा तीन मुलुकहरूसँग सरोकार रहने नेपाल मामिला र राष्ट्रिय स्वार्थका विषयमा सांसदहरूले उनीहरूलाई प्रश्न गरेका छन् । ...

२६ असोज, गोरखा । बूढीगण्डकी बाढीले क्षति पुर्याएको आरूघाट–माछीखोला सडकखण्ड मर्मतको काम सुरु भएको छ । पहिरोले अवरुद्ध छेपारेभीर र सोती क्षेत्रमा मेसिन लगाएर मर्मतको काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ । ‘छेपारेभीरमा दुई वटा मेसिनले काम गरिरहेको छ,’ कार्यालय प्रमुख बिनोद पुनले भने, ‘सोतीमा एउटा मेसिन लगाइएको छ ।’ यी दुई क्षेत्रमा सडक… ...

२६ असोज, काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा सहजता नल्याए पर्यटकीय प्याकेज बन्द गर्ने भएको छ । भिसा ढिलाइ र अव्यावहारिक सर्तका कारण नेपाली यात्रु तथा पर्यटन व्यवसायी ठूलो आर्थिक जोखिममा परेक भन्दै नाट्टाले पर्यटकीय प्याकेज बन्द गर्ने चेतावनी दिएको हो । भिसा प्रक्रिया तत्काल सुधार नभए… ...

२६ असोज, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१ रतनपुरमा धाकधम्की दिँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, असोज २४ गते दिउँसो करिब ४ बजे रतनपुरका एक जना व्यक्तिलाई खजुवा जंगलमा लगेर धारिलो हतियार (खुकुरी) देखाउँदै धाकधम्की दिई कुटपिट गरिएको थियो । घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई… ...

२६ असोज, काठमाडौं । नेकपा एमालेले आगामी २–३ मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको मिति तय भएको जानकारी दिएका हुन् । शनिबार सम्पन्न स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाबारे निर्णय गरेको थियो । तर, मिति तोकेको थिएन । आज नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ कार्यक्रममा… ...

बजारमा बिस्तारै आपूर्ति बढ्दै गएको सरकारी दाबी विपरीत अभाव र ढुवानीको बहानामा बिचौलिया र व्यापारीहरूले कार्टेलिङ गर्दै मनपरी भाउ असुल्दा उपभोक्ताको ढाड सेकिएको छ । ...

२६ असोज, काठमाडौं । क्रिकेट, संगीत, मनोरञ्जन र राष्ट्रिय एकताको भावनालाई एकै सूत्रमा जोड्ने उद्देश्यसहित सेलिब्रेटी क्रिकेट उत्सवको आधिकारिक एन्थम ‘क्रिकेट उत्सव’ सार्वजनिक भएको छ। ‘स्टार्स युनाइट्स फर क्रिकेट राइज’ भन्ने मूल नारासहित तयार गरिएको एन्थम एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएकाे हाे । यस एन्थमले नेपाली क्रिकेटप्रतिको उत्साह, राष्ट्रिय गौरव, एकता र खेल संस्कृतिको प्रवर्द्धन… ...

२६ असोज, काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिनास्थित एपेक्स नेचर पार्कमा एक महिनादेखि सञ्चालन भएको आरटीपी दशैं कप फुटबल प्रतियोगिताको उपाधि दुर्गा एफसीले जितेको छ। आइतबार राति सम्पन्न फाइनलमा दुर्गा एफसीले माछापुच्छ्रे एफसीलाई ४–१ गोलले पराजित गर्दै उपाधि जितेको हो। दुर्गाको जितमा भुवनसिंह कार्की, समन धौबडेल, राज खड्का र अविनास राजभण्डारीले गोल गरे। माछापुच्छ्रेका रविन रेग्मीले… ...