सेलिब्रेटी क्रिकेट उत्सवको आधिकारिक एन्थम सार्वजनिक (भिडियाेसहित)

२६ असोज, काठमाडौं । क्रिकेट, संगीत, मनोरञ्जन र राष्ट्रिय एकताको भावनालाई एकै सूत्रमा जोड्ने उद्देश्यसहित सेलिब्रेटी क्रिकेट उत्सवको आधिकारिक एन्थम ‘क्रिकेट उत्सव’ सार्वजनिक भएको छ। ‘स्टार्स युनाइट्स फर क्रिकेट राइज’ भन्ने मूल नारासहित तयार गरिएको एन्थम एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएकाे हाे । यस एन्थमले नेपाली क्रिकेटप्रतिको उत्साह, राष्ट्रिय गौरव, एकता र खेल संस्कृतिको प्रवर्द्धन…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सवारी दर्ता र नामसारीमा धनी स्वयं उपस्थित हुन नपर्ने
नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि दर्ता तथा नामसारी गर्न सकिनेछ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत दर्ता तथा नामसारीको काम गर्न सक्ने व्यवस्था गरिएको हो । यसका लागि ...

कठै चलचित्र विकास बोर्डको ‘वेबसाइट’
चलचित्र विकास बोर्ड आफैँमा सौम्य शक्तिको ‘हार्डवेयर’ हो । तर, यसैको वेबसाइट चाहिँ कस्तो ? एक पटक फन्को लगाउनुहोस् त । सिनेवृत्तका नयाँ–नयाँ मान्छे हुनुहुन्छ भने तपाईंलाई त्यो वेबसाइटले झुक्याउन सक्छ । किनभने, त्यसमा राखिएका थुप्रै सामग्री थोत्रा छन् । त्यहाँ नयाँ सूचना, जानकारीहरू अपडेट गरिएका छैनन् । हप्तामा एक पटक बक्स अफिस रिपोर्ट सार्वजनिक… ...




