Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/क्यारोलिनामा सम्पन्न आरटीपी दशैं कपको उपाधि दुर्गा एफसीलाई

क्यारोलिनामा सम्पन्न आरटीपी दशैं कपको उपाधि दुर्गा एफसीलाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्यारोलिनामा सम्पन्न आरटीपी दशैं कपको उपाधि दुर्गा एफसीलाई

२६ असोज, काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिनास्थित एपेक्स नेचर पार्कमा एक महिनादेखि सञ्चालन भएको आरटीपी दशैं कप फुटबल प्रतियोगिताको उपाधि दुर्गा एफसीले जितेको छ। आइतबार राति सम्पन्न फाइनलमा दुर्गा एफसीले माछापुच्छ्रे एफसीलाई ४–१ गोलले पराजित गर्दै उपाधि जितेको हो। दुर्गाको जितमा भुवनसिंह कार्की, समन धौबडेल, राज खड्का र अविनास राजभण्डारीले गोल गरे। माछापुच्छ्रेका रविन रेग्मीले…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

सवारी दर्ता र नामसारीमा धनी स्वयं उपस्थित हुन नपर्ने
OthersJust now

सवारी दर्ता र नामसारीमा धनी स्वयं उपस्थित हुन नपर्ने

नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि दर्ता तथा नामसारी गर्न सकिनेछ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत दर्ता तथा नामसारीको काम गर्न सक्ने व्यवस्था गरिएको हो । यसका लागि ...

पर्दाफास
कठै चलचित्र विकास बोर्डको ‘वेबसाइट’
OthersJust now

कठै चलचित्र विकास बोर्डको ‘वेबसाइट’

चलचित्र विकास बोर्ड आफैँमा सौम्य शक्तिको ‘हार्डवेयर’ हो । तर, यसैको वेबसाइट चाहिँ कस्तो ? एक पटक फन्को लगाउनुहोस् त । सिनेवृत्तका नयाँ–नयाँ मान्छे हुनुहुन्छ भने तपाईंलाई त्यो वेबसाइटले झुक्याउन सक्छ । किनभने, त्यसमा राखिएका थुप्रै सामग्री थोत्रा छन् । त्यहाँ नयाँ सूचना, जानकारीहरू अपडेट गरिएका छैनन् । हप्तामा एक पटक बक्स अफिस रिपोर्ट सार्वजनिक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play