Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar

Nepal News News

Nepal News Desk•Realtime verified headlines and politics from Nepal
Category:
Filtered by Provider:हिमालय टाइम्स(16 stories)
Clear filter

हिमालय टाइम्स - NEPAL NEWS FEED

Showing 16 stories
आर्थिक विकास र श्रम कूटनीतिलाई प्राथमिकता दिने जर्मनीका लागि प्रस्तावित राजदुत जोशीको प्रतिबद्धता
ताजा खबरJust now

आर्थिक विकास र श्रम कूटनीतिलाई प्राथमिकता दिने जर्मनीका लागि प्रस्तावित राजदुत जोशीको प्रतिबद्धता

काठमाडाैं । जर्मनीका लागि नेपाली राजदुतमा प्रस्तावित सरु जोशीले कुटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कुटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । संसदीय सुनुवाई समितिको मंगलवारको बैठकमा उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपालको हित र समृद्धिका लागि आफ्नो अनुभवलाई पूर्ण रूपमा उपयोग गर्ने बताउनुभएको हो । प्रस्तावित राजदुत जोशीले संयुक्त राष्ट्र संघमा करिव २१ वर्ष काम गरेको ...

हिमालय टाइम्स
जर्मनीका लागि प्रस्तावित राजदूत जोशीसँग मताधिकारदेखि दातामुखी सोचसम्मका प्रश्न
ताजा खबरJust now

जर्मनीका लागि प्रस्तावित राजदूत जोशीसँग मताधिकारदेखि दातामुखी सोचसम्मका प्रश्न

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रवासी नेपालीको मताधिकार र श्रम गन्तव्यको समस्या समाधानका लागि स्पष्ट खाका माग गर्नुभएको छ । संसदीय सुनुवाई समितिको मंगलवारको बैठकमा जर्मनीका लागि प्रस्तावित राजदुत सरु जोशीको कार्ययोजना र क्षमतामाथि प्रश्न गर्दै सांसद पुनले जोशीको लामो अनुभव र विज्ञताको प्रशंसा गर्दै अब उहाँ एक अभियन्ताबाट कुटनीतिक प्रतिनिधिमा रूपान्तरण भएकोले थप जिम्मेवारी बढेको बताउनु भयो ...

हिमालय टाइम्स
साठी वर्षको उमेरमा पनि पहिचानको प्रतिक्षा, तीन पुस्ता नागरिकताविहीन
ताजा खबरJust now

साठी वर्षको उमेरमा पनि पहिचानको प्रतिक्षा, तीन पुस्ता नागरिकताविहीन

राजविराज । वृद्ध हुँदै गएको शरीर, अनुहारमा चाउरी, आँखामा थकान र मनमा एउटै चिन्ता-आफू मर्नुअघि नागरिकता पाउँछु कि पाउँदिनँ? साठी वर्षको उमेरमा पनि लक्ष्मी रामको जीवन यही अनुत्तरित प्रश्नको वरिपरि घुमिरहेको छ । उनलाई सबैभन्दा बढी पीडा आफ्नो जीवन नागरिकताविहीन बित्नुको मात्रै छैन, आफूले भोगेको अभाव र अपमानको भारी अब छोराछोरी र नातिनातिनाले पनि बोक्नुपरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका-७ का ...

हिमालय टाइम्स
चार सय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्
ताजा खबरJust now

चार सय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ । बाइपास रोड, सहिदचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ती ग्राहकलाई भूमिगत विद्युत् वितरण गरिएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार अहिले पनि ग्राहककोमा भूमिगत विद्युत् जडानको काम भइरहेको छ । अहिले दैनिक १३ ...

हिमालय टाइम्स
चितवनमा दुई जातका अङ्गुरको परीक्षण
ताजा खबरJust now

चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अङ्गुरखेतीको परीक्षण सुरुआत गरेको छ । रत्ननगर नगरपालिका–९ सिसहीमा सोनाका ग्रिन र सोनाका कालो जातको अङ्गुरको परीक्षण सुरु गरिएको हो । पालिकाको कृषि शाखा प्रमुख प्रवीण लामाका अनुसार परीक्षणस्वरुप पालिकाले चार सय वटा अङ्गुरका बिरुवा लगाएको छ । नगरपालिकाले आफ्नै निगरानीमा बिरुवा लगाएको उहाँले बताउनुभयो । न्यानो हावापानी क्षेत्रमा हुने ती दुई जातको परिक्षण सुरु गरिएको ...

हिमालय टाइम्स
फेरिएको दाप्चा : पहिलो गुल्जार, आजकल सुनसान (तस्बिरहरू)
ताजा खबरJust now

फेरिएको दाप्चा : पहिलो गुल्जार, आजकल सुनसान (तस्बिरहरू)

काठमाडाैं । कुनै समय पूर्वी नेपाल र काठमाडौँको बिसौनी, व्यापारिक केन्द्र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित दाप्चा बजार आजकल सुनसान प्रायः छ । काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने प्रमुख व्यापारिक केन्द्र दाप्चा ठाउँ उही हो, घर पनि पुरानै छन् । हिजो र आजको दाप्चामा फरक भनेको यहाँ कुनैबेला हुने व्यापारिक चहलपहल हो । बीपी राजमार्ग निर्माणअघि दाप्चामा दाल, तोरी, गेडागुडी, भटमास, घिउ, खाद्यान्न, नुन, ...

हिमालय टाइम्स
कञ्चनपुरमा किशोरलाई जंगलमा लगेर कुटपिट गर्ने पाँच जना पक्राउ
ताजा खबरJust now

कञ्चनपुरमा किशोरलाई जंगलमा लगेर कुटपिट गर्ने पाँच जना पक्राउ

धनगढी । कञ्चनपुरमा १६ वर्षीय किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट तथा यातना दिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ का २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार बेलौरी नगरपालिका–९ ...

हिमालय टाइम्स
खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
ताजा खबरJust now

खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारबारे सार्वजनिक भएका समाचार र श्रव्यसामग्रीका विषयमा आन्तरिक छानबिन अघि बढाएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा उक्त विषयको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ । छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन ...

हिमालय टाइम्स
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
ताजा खबरJust now

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की । वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङग्रा यहाँ ल्याएका हुन् । पोखरा महानगरपालिका–१ सिमपानी र पोखरा–२५ हेमजामा भेडाच्याङग्राको हाटबजार सञ्चालनमा छ । पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा ...

हिमालय टाइम्स
हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
ताजा खबरJust now

हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका ...

हिमालय टाइम्स
उपत्यका छाड्ने यात्रुको चाप उच्च
ताजा खबरJust now

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडाैं । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने ...

हिमालय टाइम्स
सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल
ताजा खबरJust now

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

बाँके । नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ । दसैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपैडिहामा पाइला टेक्ने ठाउँ हुँदैन थियो । दसैँको नयाँ लुगा, घरका लागि चाहिने उपभोग्य सामग्री किनमेल गर्न जमुनाह नाका हुँदै दैनिक ठूलो सङ्ख्यामा नेपाली उपभोक्ता सीमापारि जाने ...

हिमालय टाइम्स
अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन
ताजा खबरJust now

अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

बागलुङ । बाढीले अवरूद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही असोज ११ गतेदेखि अवरूद्ध भएको थियो । गलकोट र ताराखोलाको सिमाना गाईघाट झरना नजिक सडकको ट्र्याक बगाएपछि अवरुद्ध बनेको सडकमा अस्थायी रूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताउनुभयो । दरमखोलामा आएको बाढीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडकको विभिन्न भागमा ...

हिमालय टाइम्स
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
ताजा खबरJust now

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडाैं । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ । देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल ...

हिमालय टाइम्स
ब्रह्मनालसम्मको कुर्सीमोहमा त्यागविहीन राजनीतिको विसर्जन
ताजा खबर4 minutes ago

ब्रह्मनालसम्मको कुर्सीमोहमा त्यागविहीन राजनीतिको विसर्जन

लोकतान्त्रिक मूल्यमान्यता र आदर्शको खोल ओढेर दशकौंसम्म पार्टी र राज्यको छातीमाथि रजगज गर्ने अनि जीवनको अन्तिम सास, यहाँसम्म कि घाटमा पुग्दासमेत कुर्सी नछोड्ने विकृत राजनीतिक संस्कार आज नेपाली राजनीतिको गिजोलिएको क्यान्सर बनेको छ । राजनीति त्याग, निष्ठा र जनसेवाको पवित्र मार्ग होइन बरू योग्य सहकर्मीहरूको सम्भावनालाई कुल्चँदै, आफ्नै पारिवारिक र गुटगत स्वार्थको खेलौंना सुरक्षित गर्ने ‘कुर्सीको अनन्त पासो’ बनेको छ ...

हिमालय टाइम्स