Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar

Nepal News News

Nepal News Desk•Realtime verified headlines and politics from Nepal
Category:
Filtered by Provider:अनलाइन खबर(16 stories)
Clear filter

अनलाइन खबर - NEPAL NEWS FEED

Showing 16 stories
दलहरूको साझा नियति : महाधिवेशन हुन्छ, प्रतिस्पर्धा हुँदैन
OthersJust now

दलहरूको साझा नियति : महाधिवेशन हुन्छ, प्रतिस्पर्धा हुँदैन

रास्वपा, कांग्रेस, एमालेले यसै वर्ष महाधिवेशन गरे । शक्तिशाली नेतृत्व चुन्दैगर्दा ती दलहरूभित्र आन्तरिक लोकतन्त्र बलियो बन्यो कि कमजोर ? अनलाइनखबरको एक विश्लेषण : ...

अनलाइन खबर
संघीयता बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री यादव
OthersJust now

संघीयता बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री यादव

२७ असोज, विराटनगर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयतालाई बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनु पर्ने बताएका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् । उनले प्रदेशबीचकाे सहकार्यलाई दिगो बनाउन प्रदेश आफैँमा सक्षम हुनुपर्ने बताएका छन् । तर प्रदेशहरूलाई अधिकार र वित्तीय स्रोत… ...

अनलाइन खबर
बागमतीका मुख्यमन्त्री भन्छन् – संघीयताको मर्म र कार्यान्वयनबीच दूरी छ
OthersJust now

बागमतीका मुख्यमन्त्री भन्छन् – संघीयताको मर्म र कार्यान्वयनबीच दूरी छ

२७ असोज, विराटनगर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सिंहदरबारमा रहेको अधिकारलाई प्रदेशको राजधानीमा सार्नु मात्रै संघीयता नभएको बताएका छन् । विराटनगरमा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापामगरले राज्य सञ्चालनमा नागरिकको पहुँच बढाउनु, स्थानीय आवश्यकता अनुसार नीति निर्माण गर्दै शासन प्रणालीलाई उत्तरदायी बनाउनु नै वास्तविक संघीयता भएको बताएका हुन् । 'संविधानले परिकल्पना… ...

अनलाइन खबर
खगेन्द्र सुनारले भने– ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु
OthersJust now

खगेन्द्र सुनारले भने– ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु

२७ असोज, काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार… ...

अनलाइन खबर
‘आ बाट आमा २’ को ट्रेलर : पल कृष्ण र मलिका राधा
OthersJust now

‘आ बाट आमा २’ को ट्रेलर : पल कृष्ण र मलिका राधा

काठमाडौं । असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार सार्वजनिक गरेको ट्रेलरमा फिल्मका मुख्य सबै पात्र अटाएका छन् । चन्द्र पन्तको निर्देशनमा बनेको फिल्मको ४ मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा प्रेम, संघर्ष, बियोग, शंका र बिछिप्तता समावेश छ । आमाले छोराहरूलाई गर्ने… ...

अनलाइन खबर
हाम्रो खुट्टा बाँधेर दौड भनियो : मुख्यमन्त्री पाण्डे
OthersJust now

हाम्रो खुट्टा बाँधेर दौड भनियो : मुख्यमन्त्री पाण्डे

'हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, तर हाम्रो खुट्टा बाँधिएको छ', मुख्यमन्त्री पाण्डेले भने, 'खुट्टा बाँधेर दौडी भन्दा दौडिन नसक्नु स्वाभाविक हो, अनि उल्टै नाच्न जान्दैन आँगन टेढो भनेजस्तै टिप्पणी सुन्नुपरेको छ।' ...

अनलाइन खबर
संघीयतालाई सुदृढ गर्न मेहनत आवश्यक छ : मुख्यमन्त्री शाही
OthersJust now

संघीयतालाई सुदृढ गर्न मेहनत आवश्यक छ : मुख्यमन्त्री शाही

२७ असाेज, विराटनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा अझ ठूलो मेहनत गर्नुपर्ने अवस्था आएको बताएका छन् । मंगलबार विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा विभिन्न खालका भ्रमहरू सिर्जना भइरहेको हुनाले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा अझ ठूलो मेहनत गर्नुपर्ने अवस्था आएको बताएका हुन् । संघीयता कार्यान्वयन र अभ्यासको… ...

अनलाइन खबर
प्रस्तावित राजदूत जोशीको योजना : नेपालको आईटी प्रवर्द्धन गर्ने, महँगा पर्यटक भित्राउने
OthersJust now

प्रस्तावित राजदूत जोशीको योजना : नेपालको आईटी प्रवर्द्धन गर्ने, महँगा पर्यटक भित्राउने

जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले नेपालको आईटी क्षेत्र युरोपभर प्रवर्द्धन गर्ने, नेपाली श्रमिक व्यवस्थापनमा देखिएका चुनौती सम्बोधन गर्ने र पर्यटन प्रवर्द्धनका लागि जर्मनीबाट उच्च खर्च गर्ने पर्यटकलाई नेपाल भित्राउने योजना सुनाइन् । ...

अनलाइन खबर
कांग्रेस महाधिवेशन : भोलिसम्म निर्वाचनको सबै परिणाम सार्वजनिक गर्ने तयारी
OthersJust now

कांग्रेस महाधिवेशन : भोलिसम्म निर्वाचनको सबै परिणाम सार्वजनिक गर्ने तयारी

निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्यसहित गणनालाई तीव्रता दिएको उनको भनाइ छ । ...

अनलाइन खबर
वर्षमान पुनको प्रश्न- आसन्न स्थानीय चुनावमा विदेशबाट मतदान सम्भव छ ?
OthersJust now

वर्षमान पुनको प्रश्न- आसन्न स्थानीय चुनावमा विदेशबाट मतदान सम्भव छ ?

२७ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले आसन्न स्थानीय चुनावमा विदेशबाट मतदान सम्भव छ कि छैन भन्ने प्रश्न गरेका छन् । संसदीय सुनुवाइ समितिमा उनले यस्तो बताएका हुन् । सुनुवाइ समितिमा जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीको सुनुवाइ जारी छ । सुनुवाइका क्रममा जोशीले विदेशबाट मतदानका लागि समन्वय र सहकार्य… ...

अनलाइन खबर
ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल
OthersJust now

ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

२५ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा नेपालका कप्टतान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टोलीले आ-आफ्ना पहिलो खेलमा क्यानडालाई… ...

अनलाइन खबर
सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वजनिक
OthersJust now

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली फिल्म 'हिमालयन गोल्ड' को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म आगामी मङ्सिर ४ गतेबाट प्रदर्शनमा आउँदै छ। दिग्गज अभिनेता सुनिल थापाको अभिनय रहेको यो अन्तिम फिल्म हो । नेपालको इतिहास, संस्कृति र यहाँका मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्य बोकेको यस 'सर्भाइभल' कथामा आधारित छ । फिल्ममा सुनिल थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य,… ...

अनलाइन खबर
संविधानप्रदत्त अधिकार पनि प्रदेशले पाएनन्, कर्मचारीको मनोबल गिर्‍यो : मुख्यमन्त्री आचार्य
OthersJust now

संविधानप्रदत्त अधिकार पनि प्रदेशले पाएनन्, कर्मचारीको मनोबल गिर्‍यो : मुख्यमन्त्री आचार्य

संघीयता कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन संघ तयार नभएको उनको भनाइ छ । ...

अनलाइन खबर
दाल, गेडागुडीमा पाइने प्रोटिन र अण्डा, मासुमा पाइने प्रोटिन उस्तै हुन्छ ?
OthersJust now

दाल, गेडागुडीमा पाइने प्रोटिन र अण्डा, मासुमा पाइने प्रोटिन उस्तै हुन्छ ?

धेरै मानिसहरू बिहान वा बेलुकाको हिँडडुलपछि दाल, चना, केराउ र अन्य गेडागुडी खान रुचाउँछन् । मानिसहरू यिनलाई प्रोटिन र फाइबरले भरिपूर्ण स्वस्थकर खानाको रूपमा लिने गर्छन् । धेरैजसो पार्कबाहिर केराउ, चना, अन्य गेडागुडी र भटमासबाट बनेका परिकारहरू बेच्ने साना पसलहरू देख्न सकिन्छ। तर चना, केराउ र दालमा वास्तवमै कति प्रोटिन हुन्छ ? यिनीहरू खाएपछि किन… ...

अनलाइन खबर
विदेशबाट मतदानको व्यवस्थाका लागि पहल गर्ने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता
OthersJust now

विदेशबाट मतदानको व्यवस्थाका लागि पहल गर्ने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

२७ असोज, काठमाडौं । जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले विदेशबाट मतदानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । संसदीय सुनुवाइ समितिको आजको बैठकमा उनले त्यसका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘आवश्यकता अनुसार विदेशमा मतदानका लागि सम्बन्धित निकायबीच समन्वय गरी योग्य मतदाताको दर्ता तथा प्रमाणीकरणका लागि सहजीकरण गर्नेछु,’ उनले समितिमा… ...

अनलाइन खबर
दुई दिनमा ४ हजार ३ सय रुपैयाँ घट्यो सुन
OthersJust now

दुई दिनमा ४ हजार ३ सय रुपैयाँ घट्यो सुन

२७ असोज, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार १ सय रुपैयाँ घटेको थियो । दुई दिनमा सुनको मूल्य ४ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तय… ...

अनलाइन खबर