हाम्रो खुट्टा बाँधेर दौड भनियो : मुख्यमन्त्री पाण्डे

'हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, तर हाम्रो खुट्टा बाँधिएको छ', मुख्यमन्त्री पाण्डेले भने, 'खुट्टा बाँधेर दौडी भन्दा दौडिन नसक्नु स्वाभाविक हो, अनि उल्टै नाच्न जान्दैन आँगन टेढो भनेजस्तै टिप्पणी सुन्नुपरेको छ।'
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सवारी दर्ता र नामसारीमा धनी स्वयं उपस्थित हुन नपर्ने
नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि दर्ता तथा नामसारी गर्न सकिनेछ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत दर्ता तथा नामसारीको काम गर्न सक्ने व्यवस्था गरिएको हो । यसका लागि ...

कठै चलचित्र विकास बोर्डको ‘वेबसाइट’
चलचित्र विकास बोर्ड आफैँमा सौम्य शक्तिको ‘हार्डवेयर’ हो । तर, यसैको वेबसाइट चाहिँ कस्तो ? एक पटक फन्को लगाउनुहोस् त । सिनेवृत्तका नयाँ–नयाँ मान्छे हुनुहुन्छ भने तपाईंलाई त्यो वेबसाइटले झुक्याउन सक्छ । किनभने, त्यसमा राखिएका थुप्रै सामग्री थोत्रा छन् । त्यहाँ नयाँ सूचना, जानकारीहरू अपडेट गरिएका छैनन् । हप्तामा एक पटक बक्स अफिस रिपोर्ट सार्वजनिक… ...




