वर्षमान पुनको प्रश्न- आसन्न स्थानीय चुनावमा विदेशबाट मतदान सम्भव छ ?

२७ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले आसन्न स्थानीय चुनावमा विदेशबाट मतदान सम्भव छ कि छैन भन्ने प्रश्न गरेका छन् । संसदीय सुनुवाइ समितिमा उनले यस्तो बताएका हुन् । सुनुवाइ समितिमा जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीको सुनुवाइ जारी छ । सुनुवाइका क्रममा जोशीले विदेशबाट मतदानका लागि समन्वय र सहकार्य…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सवारी दर्ता र नामसारीमा धनी स्वयं उपस्थित हुन नपर्ने
नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि दर्ता तथा नामसारी गर्न सकिनेछ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत दर्ता तथा नामसारीको काम गर्न सक्ने व्यवस्था गरिएको हो । यसका लागि ...

कठै चलचित्र विकास बोर्डको ‘वेबसाइट’
चलचित्र विकास बोर्ड आफैँमा सौम्य शक्तिको ‘हार्डवेयर’ हो । तर, यसैको वेबसाइट चाहिँ कस्तो ? एक पटक फन्को लगाउनुहोस् त । सिनेवृत्तका नयाँ–नयाँ मान्छे हुनुहुन्छ भने तपाईंलाई त्यो वेबसाइटले झुक्याउन सक्छ । किनभने, त्यसमा राखिएका थुप्रै सामग्री थोत्रा छन् । त्यहाँ नयाँ सूचना, जानकारीहरू अपडेट गरिएका छैनन् । हप्तामा एक पटक बक्स अफिस रिपोर्ट सार्वजनिक… ...




