
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ईभी ग्राहक लाभान्वित
शशिला मोटर्स प्रा.लि.ले आयोजना गरेको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ। काठमाडौँको कलङ्की मैत्रीनगरस्थित शशिला सर्भिस सेन्टरमा सञ्चालित क्याम्पबाट हाइगर, किटोन र फराइजनलगायत ब्रान्डका १ सयभन्दा बढी ग्राहकले सेवा लिएका छन्। उक्त सर्भिस सेन्टर २० वटा सर्भिस बे र ३० भन्दा बढी दक्ष प्राविधिकसहित सञ्चालनमा रहेको छ। यहाँ उच्च प्रविधियुक्त ब्याट्री मर्मत केन्द्रसमेत रहेकाले […] ...


