Monday, November 2, 2026||
MultiKhabarMultiKhabar
समयपोष्ट

समयपोष्ट

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from समयपोष्ट.

Headlines from समयपोष्ट

एनपीएल: जनकपुरको दाेस्राे जित,पाेखराकाे लगातार दाेस्राे हार
Latest News9h ago

एनपीएल: जनकपुरको दाेस्राे जित,पाेखराकाे लगातार दाेस्राे हार

राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तगत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ। याे जनकपुरकाे दाेस्राे जित हाे। ३ खेलबाट ४ अंकसहित जनकपुर दाेस्राे स्थानमा समेत उक्लिएकाे छ। लगातार दाेस्राे खेल हारेकाे पाेखरा भने पुछारमा छ। जनकपुरले दिएकाे १४८ रनको लक्ष्य पछ्याएकाे पाेखराले ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्याे । जसमा कप्तान कुशल भुर्तेलले सर्वाधिक ...

समयपोष्ट
भाटभटेनीको ढुवानीमा १४ फोटोन विद्युतीय गाडी, एमएडब्लु वृद्धिसँग सहकार्य
Latest News11h ago

भाटभटेनीको ढुवानीमा १४ फोटोन विद्युतीय गाडी, एमएडब्लु वृद्धिसँग सहकार्य

भाटभटेनी सुपरमार्केटको ढुवानी तथा वितरण प्रणालीलाई वातावरणमैत्री बनाउने उद्देश्यले फोटोन मोटर्स नेपालले १४ वटा ‘टीएम१’ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोनले दिगो यातायात प्रणाली प्रवर्द्धन गर्न ‘टुगेदर टुवर्ड्स ग्रिनर फ्युचर’ नाराका साथ उक्त पिकअपहरू हस्तान्तरण गरेको हो। सञ्चालन खर्च घट्ने र वातावरण संरक्षण हुने नयाँ विद्युतीय सवारीसाधनको प्रयोगले […] ...

समयपोष्ट
भारतीय र चीनीयाँ पर्यटक आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : विनायक शाह
Latest News17h ago

भारतीय र चीनीयाँ पर्यटक आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : विनायक शाह

नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताएका छन् । पर्यटन क्षेत्रको सम्भावनाअनुसार पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटी, सरकारी नीति र प्रवद्र्धनमा सुधार गर्नुपर्ने उनको भनाइ छ । शाहका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख […] ...

समयपोष्ट
पत्रकार विश्वमणि सुवेदी  रिहा
Latest News2d ago

पत्रकार विश्वमणि सुवेदी  रिहा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन्। समाचार कक्षबाटै नियन्त्रणमा लिइएका सुवेदीलाई प्रहरीको अपराध अनुसन्धान टोली र साइबर ब्युरोले केहीबेर हिरासतमा राखेर छाडेको हो। नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत बुझ्न प्रहरीले सुवेदीलाई ब्युरोमा पुर्‍याएर दबाब दिएको थियो। ...

समयपोष्ट
काठमाडौँ उपत्यकामा आठ दिन विद्युत् कटौती हुने
Latest News2d ago

काठमाडौँ उपत्यकामा आठ दिन विद्युत् कटौती हुने

काठमाडौँ उपत्यकामा विद्युत् लाइन भूमिगत गर्ने कामलाई तीव्रता दिएको नेपाल विद्युत् प्राधिकरणले सुरक्षा र कामको सहजताका लागि आठ दिन बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडरहरूमा काम गर्न कात्तिक १३ देखि २० गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ। विद्युत् कटौतीका कारण राजधानीका बलम्बु, थानकोट, […] ...

समयपोष्ट
नेपाल मेडिकल कलेजमा रोजगारीको अवसर, अनलाइनबाटै आवेदन दिन सकिने
Latest News2d ago

नेपाल मेडिकल कलेजमा रोजगारीको अवसर, अनलाइनबाटै आवेदन दिन सकिने

नेपाल मेडिकल कलेज अत्तरखेल (जोरपाटी) ले शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक क्षेत्रका विभिन्न पदहरूका लागि कर्मचारी माग गरेको छ। इच्छुक तथा योग्य उम्मेदवारले २०८३ कात्तिक २१ गतेसम्म अनलाइन वा इमेलमार्फत आवेदन दिन सक्नेछन्। कलेजले सहायक प्राध्यापक तथा लेक्चरर पदमा इमर्जेन्सी मेडिसिन (एमडीजीपी), रेडियोलोजी (एमडी), मेडिकल इमेजिङ टेक्नोलोजी (एमएस्सी) र बायोकेमेस्ट्री तथा फिजियोलोजी (एमडी) उत्तीर्ण उम्मेदवारहरूबाट […] ...

समयपोष्ट
नेपाल बैंकका सम्पूर्ण बैंकिङ सेवा सात घण्टा बन्द
Latest News3d ago

नेपाल बैंकका सम्पूर्ण बैंकिङ सेवा सात घण्टा बन्द

शाखा समायोजनसम्बन्धी प्राविधिक कामका कारण नेपाल बैंक लिमिटेडका सम्पूर्ण बैंकिङ सेवा बन्द हुने भएका छन्। बैंकले दिएको जानकारीअनुसार कात्तिक १३ गते शुक्रबार राति ११ बजेर ३० मिनेटदेखि कात्तिक १४ गते शनिबार बिहान ६ बजेर ३० मिनेटसम्म सेवा अवरुद्ध रहनेछ। शाखा समायोजनका क्रममा तथ्याङ्क स्थानान्तरण अर्थात् डाटा माइग्रेसन गर्नुपर्ने भएकाले उक्त सात घण्टਾका लागि सेवा स्थगन […] ...

समयपोष्ट
नेप्से ३३.२९ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब ४५ करोड नाघ्यो
Latest News4d ago

नेप्से ३३.२९ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब ४५ करोड नाघ्यो

नेप्से परिसूचकमा उत्साहजनक वृद्धि भएको छ। नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको हो। यससँगै सेन्सेटिभ इण्डेक्स ६.३२ अंक, फ्लोट इण्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३९ अंकले बढेका छन्। नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। अघिल्लो दिन ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा ३४८ वटा कम्पनीको […] ...

समयपोष्ट
कर्णालीमा तीन दिन वर्षाको सम्भावना, धान जोगाउन र सतर्क रहन किसानलाई अपील
Latest News4d ago

कर्णालीमा तीन दिन वर्षाको सम्भावना, धान जोगाउन र सतर्क रहन किसानलाई अपील

अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशसहित देशका विभिन्न क्षेत्रमा तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतका अनुसार कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म वर्षा तथा मौसममा प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावना छ। विशेषगरी हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख र रुकुमपश्चिमका बासिन्दालाई सावधानी […] ...

समयपोष्ट
कर्णाली याक्सको विजयी सुरुवात: जनकपुर बोल्टस १९ रनले पराजित
Latest News5d ago

कर्णाली याक्सको विजयी सुरुवात: जनकपुर बोल्टस १९ रनले पराजित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ। जनकपुर बोल्ट्सविरुद्धको खेलमा कर्णालीले १९ रनको जित हात पारेको हो। कर्णालीले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटियो। जनकपुरका लागि अभिषेक तिवारीले २०, मोइन अली र हरमीत सिंहले समान १९–१९ रन बनाए। जिमी निशमले १५, मयन यादवले १४ […] ...

समयपोष्ट
यु–१९ एसिया कप: पोखरामा हुने बन्द प्रशिक्षणका लागि २८ खेलाडी छनोट
Latest News1w ago

यु–१९ एसिया कप: पोखरामा हुने बन्द प्रशिक्षणका लागि २८ खेलाडी छनोट

आगामी यु–१९ एसिया कपको तयारीलाई तीव्र पार्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले शनिबार टोली सार्वजनिक गर्दै खेलाडीहरूलाई पोखरामा सञ्चालन हुने बन्द प्रशिक्षणमा बोलाएको छ। युवा टोलीको बन्द प्रशिक्षण सोमबारदेखि पर्यटकीय सहर पोखरामा सुरु हुनेछ। क्यानका अनुसार बन्द प्रशिक्षणका क्रममा खेलाडीको मैदानभित्रको प्रदर्शन, अनुशासन र क्षमतालाई सुक्ष्म रूपमा […] ...

समयपोष्ट
यस्तो हुनेछ आगामी पाँच दिनको मौसम
Latest News1w ago

यस्तो हुनेछ आगामी पाँच दिनको मौसम

आगामी पाँच दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझ जारी गरेको बुलेटिन अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। शनिबार राति बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशीका हिमाली भेगमा हल्का वर्षा वा हिमपात […] ...

समयपोष्ट
साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त
Latest News1w ago

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले)ले गहिरो दुःख व्यक्त गरेको छ । एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा दिवङ्गत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । एमालेले निर्दोष […] ...

समयपोष्ट
अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच विश्व व्यवस्थाबारे प्रश्नोत्तर
Latest News1w ago

अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच विश्व व्यवस्थाबारे प्रश्नोत्तर

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व परिस्थिति, बहुपक्षीयताको भविष्य र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ स्वरूपबारे प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको सत्रमा दुई नेताबीच यस विषयमा विचार आदानप्रदान भएको हो । सत्रमा प्रमुख […] ...

समयपोष्ट
कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न
Latest News1w ago

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका–९, लालुका सचेत युवाहरुको समूहले जिल्लामा नै पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता आयोजना गरेको हो । कालीकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागितामा भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । प्रतियोगितामा […] ...

समयपोष्ट
अन्तर्राष्ट्रिय मञ्चमा सफल जलवायु कूटनीति: भोटेकोशी-त्रिशूली बाढी पीडितलाई ३ अर्ब सहायता स्वीकृत
Latest News1w ago

अन्तर्राष्ट्रिय मञ्चमा सफल जलवायु कूटनीति: भोटेकोशी-त्रिशूली बाढी पीडितलाई ३ अर्ब सहायता स्वीकृत

भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले अघि बढाएको कूटनीतिक पहलले सफलता पाएको छ। अन्तर्राष्ट्रिय ‘हानि नोक्सानी कोष’ (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले बाढी प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्निर्माणका लागि नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) आर्थिक सहायता दिने निर्णय गरेको छ। बिहीबार बसेको कोषको विशेष बोर्ड […] ...

समयपोष्ट
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
Latest News1w ago

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

सुर्खेत । सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको […] ...

समयपोष्ट
रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी
Latest News1w ago

रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी

रबिन्द्र प्रताप गुप्ता रुपन्देहीमा हालसम्म १० हजार बढी भूमिहीन सुकुम्बासी र ७१ हजार जना बढी अव्यवस्थित बसोबासीको विवरण प्रविष्टि (इन्ट्री) गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति, रुपन्देहीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार हालसम्म जिल्लामा १० हजार १ सय ६५ भूमिहीन र ७१ हजार ९ सय ४२ अव्यवस्थित बसोबासीको लगत […] ...

समयपोष्ट
रवि लामिछानेद्वारा विजयादशमीको शुभकामना, विपत्तिमा एकताबद्ध हुन आह्वान
Latest News1w ago

रवि लामिछानेद्वारा विजयादशमीको शुभकामना, विपत्तिमा एकताबद्ध हुन आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बडादशैँ (विजयादशमी), २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। जारी विज्ञप्तिमार्फत लामिछानेले यस वर्षको दशैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त […] ...

समयपोष्ट
क्रिकेट लिग-२: नेपाल छैटौं स्थानमा सुरक्षित
Latest News1w ago

क्रिकेट लिग-२: नेपाल छैटौं स्थानमा सुरक्षित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ। ओमानमाथि १० रनकाे राेमाञ्चक जित निकालेपछि नेपालले अंक तालिकाकाे छैटौं स्थानमा सुरक्षित गर्दै लिग-२ टुंगाएकाे हाे। याे जितले नेपाल ३६ खेलमा ३० अङ्कसहित छैटौँ स्थानमा पुगेको छ। लिग–२ को शीर्ष–६ मा पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने सम्भावना धेरै छ । यसअघि शीर्ष–४ को होडबाट […] ...

समयपोष्ट