कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ। जनकपुर बोल्ट्सविरुद्धको खेलमा कर्णालीले १९ रनको जित हात पारेको हो। कर्णालीले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटियो। जनकपुरका लागि अभिषेक तिवारीले २०, मोइन अली र हरमीत सिंहले समान १९–१९ रन बनाए। जिमी निशमले १५, मयन यादवले १४ […]
कर्णाली याक्सको विजयी सुरुवात: जनकपुर बोल्टस १९ रनले पराजित

Read Complete Original Article
Published originally on समयपोष्ट






