काठमाडौँ उपत्यकामा विद्युत् लाइन भूमिगत गर्ने कामलाई तीव्रता दिएको नेपाल विद्युत् प्राधिकरणले सुरक्षा र कामको सहजताका लागि आठ दिन बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडरहरूमा काम गर्न कात्तिक १३ देखि २० गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ। विद्युत् कटौतीका कारण राजधानीका बलम्बु, थानकोट, […]
काठमाडौँ उपत्यकामा आठ दिन विद्युत् कटौती हुने

Read Complete Original Article
Published originally on समयपोष्ट






