Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
आइसिटी फ्रेम

आइसिटी फ्रेम

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from आइसिटी फ्रेम.

Headlines from आइसिटी फ्रेम

Loaded 16 articles
नेपाल फिनटेक एक्सपो २०२६: एनएमबि बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सम्झौता
प्रविधि13 hours ago

नेपाल फिनटेक एक्सपो २०२६: एनएमबि बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सम्झौता

२६ असोज, काठमाडौं। एनएमबि बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्यापिड टेक प्रा. लि. (Rapid Tech Pvt. Ltd.) सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ। व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको हो। यस सहकार्य पश्चात् एनएमबि बैंकका […] The post नेपाल फिनटेक ...

आइसिटी फ्रेम
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
प्रविधि13 hours ago

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

२६ असोज, काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको हो। बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल बैंकिङ […] The post ग्लोबल आइएमई ...

आइसिटी फ्रेम
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक सुरक्षा बैठकमा सहभागी हुन भारत प्रस्थान
प्रविधि14 hours ago

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक सुरक्षा बैठकमा सहभागी हुन भारत प्रस्थान

२६ असोज, काठमाडौं। माननीय गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन आज सोमबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको कार्यभार सम्हालेयता उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। विश्वकै सबैभन्दा कम उमेरका गृहमन्त्रीका रूपमा माननीय सुधन गुरुङको बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागिता नेपालका लागि गौरवपूर्ण र महत्वपूर्ण […] The post गृहमन्त्री सुधन ...

आइसिटी फ्रेम
MG Hector Tomahawk EV नेपाली बजारमा सार्वजनिक: मूल्य रु. ५७ लाख ९९ हजारबाट सुरु
प्रविधि15 hours ago

MG Hector Tomahawk EV नेपाली बजारमा सार्वजनिक: मूल्य रु. ५७ लाख ९९ हजारबाट सुरु

२६ असोज, काठमाडौं। नेपालका लागि JSW MG Motor India को आधिकारिक वितरक G.O. Automobiles ले नयाँ प्रिमियम इलेक्ट्रिक एसयूभी MG Hector Tomahawk EV नेपाली बजारमा सार्वजनिक गरेको छ। ६९.२ kWh ब्याट्री, १५० kW मोटर र ५१७ किमी सम्मको रेन्ज दिने यो गाडीको सुरुवाती मूल्य रु. ६१ लाख ९९ हजार तोकिएको छ भने पहिलो ५० जना ग्राहकले […] The post MG Hector ...

आइसिटी फ्रेम
एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित
प्रविधि15 hours ago

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

२६ असोज, काठमाडौं। आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका केही स्थानमा मापदण्डविपरित बोर्डहरु राखेको पाइएको छ । विशेषगरी काठमाडौंको सिंनामगल, पूरानो बानेश्वर साथै वडा नम्बर ३१ का विभिन्न स्थानमा त्यस्ता बोर्डहरु भेटिएका हुन् । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र व्यवसायीक विज्ञापन गर्दा निश्चित मापदण्ड लागू गरेपनि एक्स्ट्रिम इनर्जी ड्रिंक्स त्यस्ता बोर्डहरु हटाएको छैन् । काठमाडौं […] The post एक्स्ट्रिम इनर्जी ...

आइसिटी फ्रेम
मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणलाई प्राथमिकता दिइने मन्त्री मेहताको भनाइ
प्रविधि16 hours ago

मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणलाई प्राथमिकता दिइने मन्त्री मेहताको भनाइ

२६ असोज, काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र नागरिकको पहुँचमा पुर्याउन सरकारले आवश्यक कानुनी आधार निर्माणलाई प्राथमिकता दिएको बताएकी छन् । ‘नेपालमा मानसिक स्वास्थ्यः सर्वोच्च अदालतको परमादेश तथा निर्देशनात्मक आदेशको कार्यान्वयन अवस्था’ विषयक कार्यक्रममा बोल्दै मन्त्री मेहताले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्बाट पारित भइसकेको र त्यसकै आधारमा मानसिक स्वास्थ्यसम्बन्धी ऐन […] The post मानसिक स्वास्थ्यसम्बन्धी ...

आइसिटी फ्रेम
सिडिजन्स बैंकद्वारा तीनसय विद्यार्थीलाई न्यानो स्वेटर वितरण
प्रविधि16 hours ago

सिडिजन्स बैंकद्वारा तीनसय विद्यार्थीलाई न्यानो स्वेटर वितरण

२६ असोज, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश अन्तर्गत जुम्ला शाखाबाट पातारासी गाउँपालिका-७ स्थित रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका तीन सय विद्यार्थीलाई न्यानो स्वेटर प्रदान गरेको छ । विद्यालयमा आयोजित एक समारोहका बीच यस बैंकको जुम्ला शाखामार्फत सहयोग स्वरुप स्वेटरहरू हस्तान्तरण गरेको छ । ग्रामीण भेगका विपन्न पृष्ठभूतिका विद्यार्थीहरूलाई जाडोको […] The post सिडिजन्स बैंकद्वारा ...

आइसिटी फ्रेम
गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान
प्रविधि17 hours ago

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

२६ असोज, काठमाडौं। गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । सोमबार दिउँसो गृहमन्त्री गुरूङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेका हुन्। बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन उनी भारत भ्रमणमा निस्किएका हुन्। बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्। For More: Home Minister […] The post गृहमन्त्री सुधन ...

आइसिटी फ्रेम
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काम गर्नुपर्छ : प्रधानमन्त्री
प्रविधि17 hours ago

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काम गर्नुपर्छ : प्रधानमन्त्री

२६ असोज, काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् । सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित ‘प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औं समूह’ को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पेसागत सफलताको मुख्य मानक नै नैतिकता, निष्ठा र […] The post नेपाल प्रहरीले ...

आइसिटी फ्रेम
सामसङ नेपालद्वारा बाढी प्रभावितका लागि विशेष मर्मत सेवा अभियानको घोषणा
प्रविधि19 hours ago

सामसङ नेपालद्वारा बाढी प्रभावितका लागि विशेष मर्मत सेवा अभियानको घोषणा

२६ असोज, काठमाडौं। सामसङ नेपालले हालै नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न एक विशेष मर्मत सेवा अभियान (Special Repair Service Initiative) को घोषणा गरेको छ। बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला, मर्मत तथा नयाँ सामान फेर्दा लाग्ने आर्थिक भारलाई कम गर्दै अत्यावश्यक मोबाइल फोन र घरायसी सामानहरू पुनः […] The post सामसङ नेपालद्वारा ...

आइसिटी फ्रेम
नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजीलाई ASOCIO 2026 मा “AI in Cybersecurity” अवार्ड
प्रविधि21 hours ago

नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजीलाई ASOCIO 2026 मा “AI in Cybersecurity” अवार्ड

२६ असोज, काठमाडौं। नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा. लि. ले इन्डोनेसियाको जकार्तामा आयोजित ASOCIO Digital AI Award 2026 मा प्रतिष्ठित “AI in Cybersecurity” अवार्ड प्राप्त गरेको छ। एआई (AI) प्रविधिको प्रयोग गरी साइबर सुरक्षा निगरानी, खतरा पहिचान र सुदृढीकरणमा पुर्‍याएको योगदानका लागि कम्पनीलाई यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो। नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट […] The post नेपाली साइबर ...

आइसिटी फ्रेम
र्‍यापिड टेक र ९ ईआरपी कम्पनीबीच समझदारी: अब ईआरपीबाटै एपीआई बैंकिङ सेवा उपलब्ध हुने
प्रविधि22 hours ago

र्‍यापिड टेक र ९ ईआरपी कम्पनीबीच समझदारी: अब ईआरपीबाटै एपीआई बैंकिङ सेवा उपलब्ध हुने

२६ असोज, काठमाडौं। र्‍यापिड टेकले आईएमएस, स्वस्तिक, र सिनर्जी टेकसहित ९ प्रमुख ईआरपी तथा बिजनेस सफ्टवेयर कम्पनीहरूसँग एपीआई बैंकिङ एकीकृत गर्न समझदारी गरेको छ। यस साझेदारीमार्फत नेपाली व्यवसायहरूले आफ्नै ईआरपी प्रणालीबाट वास्तविक बैंक मौज्दात हेर्न, स्टेटमेन्ट तान्न, र लेखा अभिलेख स्वतः मिलान (Auto Reconciliation) गर्न सक्नेछन्। साथै, र्‍यापिडले आगामी चरणमा रिक्वेस्ट टु पे, डाइरेक्ट डेबिट, र […] The post र्‍यापिड टेक ...

आइसिटी फ्रेम
नेपथ्य लाइभ कन्सर्टमा TVS NTORQ 150 को धमाकेदार अनावरण: नेपालको पहिलो १५०cc हाइपर स्पोर्ट स्कुटर
प्रविधि22 hours ago

नेपथ्य लाइभ कन्सर्टमा TVS NTORQ 150 को धमाकेदार अनावरण: नेपालको पहिलो १५०cc हाइपर स्पोर्ट स्कुटर

२६ असोज, काठमाडौं। नेपालका लागि TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुल ग्राउन्डमा अक्टोबर १० मा आयोजित चर्चित सांगीतिक कार्यक्रम ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ मा नयाँ TVS NTORQ 150 को विशेष अनावरण गरेको छ। संगीतको उत्साह र अत्याधुनिक प्रविधियुक्त स्कुटरको उत्कृष्ट प्रदर्शन क्षमतालाई एकै मञ्चमा प्रस्तुत गर्दै कम्पनीले नेपालको पहिलो १५० […] The post नेपथ्य लाइभ ...

आइसिटी फ्रेम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
प्रविधि1 day ago

भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै

२५ असोज, काठमाडौं। नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले २०८३ असोज २६ गते (अक्टोबर १२, २०२६) नयाँ १५० सीसी भेस्पा स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ। उक्त स्कुटर कम्पनीको काठमाडौंस्थित त्रिपुरेश्वर शोरुममा सार्वजनिक गरिनेछ। आगामी कार्यक्रमसँगै नेपालमा भेस्पाको स्कुटर सूचीमा थप एउटा मोडल जोडिनेछ। भेस्पाको छुट्टै इटालियन डिजाइन र राइडिङ अनुभव रोज्ने ग्राहकहरूका […] The post भेस्पाको नयाँ ...

आइसिटी फ्रेम
नेपालमा MAXUS eDELIVER 5 इलेक्ट्रिक मिनीबस भित्रियो: मूल्य, रेन्ज र विशेषताहरू
प्रविधि1 day ago

नेपालमा MAXUS eDELIVER 5 इलेक्ट्रिक मिनीबस भित्रियो: मूल्य, रेन्ज र विशेषताहरू

२५ असोज, काठमाडौं। नेपालको सार्वजनिक तथा पर्यटकीय यातायातलाई थप सुविधा सम्पन्न बनाउन हिमालय मोटोक्सले MAXUS eDELIVER 5 सार्वजनिक गरेको छ। १२.३ इन्च टचस्क्रिन, ३६०-डिग्री क्यामेरा र ७० kW DC फास्ट चार्जिङ क्षमता रहेको यो इलेक्ट्रिक गाडी हात्तीसारस्थित शोरुमबाट खरिद गर्न सकिनेछ। हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि MAXUS को आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोटोक्स प्रा. लि. […] The post नेपालमा MAXUS ...

आइसिटी फ्रेम
घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७+ JCB मेसिन हस्तान्तरण: एमएडब्ल्यू अर्थमुभर्स
प्रविधि1 day ago

घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७+ JCB मेसिन हस्तान्तरण: एमएडब्ल्यू अर्थमुभर्स

२५ असोज, काठमाडौं। नेपालका लागि JCB को आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको घटस्थापनाको अवसरमा ‘JCB शुभारम्भ’ अन्तर्गत देशभरका १२ शाखाबाट २७ भन्दा बढी ब्याकहो लोडर, एक्साभेटर र एग्रीम्याक्स मेसिन हस्तान्तरण गरेको छ। नेपालमा JCB को आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी JCB मेसिन ग्राहकहरूलाई […] The post घटस्थापनाको अवसरमा ...

आइसिटी फ्रेम
You've reached the end of news stream from आइसिटी फ्रेम