
यस्तो छ नेपाली जनसम्पर्क समितिको पछिल्लो मत परिणाम
विभिन्न कोटा तथा क्षेत्रीय पदहरूको मतगणना विवरण प्राप्त भएको छ। कुल ६ हजार ८७७ मत गणना हुँदा ४१ मत बदर भएको छ। ...
Read the latest verified headlines and breaking news coverage from हाम्राकुरा.

विभिन्न कोटा तथा क्षेत्रीय पदहरूको मतगणना विवरण प्राप्त भएको छ। कुल ६ हजार ८७७ मत गणना हुँदा ४१ मत बदर भएको छ। ...

यात्रु तथा सार्वजनिक सवारीसाधनको बाक्लो चहलपहल र चाप बढेको छ। ...

सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ । ...

डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ तथा दूरगामी योजनाहरू अघि सारेको छ। ...

हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। ...

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । ...

दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। ...

प्रभावित मुलुकहरूको सूचीमा अफगानिस्तान पनि थपियो ...

आफ्नो कार्यकालमा आर्थिक कूटनीति र नेपाल-बेलायतबिचको द्विपक्षीय ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। ...
![खुलामञ्चमा कुनै ठूलो क्षति छैन, भ्रममा नपरौँ: कांग्रेस [भिडियो]](https://hamrakura.com/uploads/news/images/khullamanch-.jpg)
खुलामञ्चमा कुनै ठूलो क्षति नपुगेको स्पष्ट पार्दै भ्रामक प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेको छ । ...

र्यापिड टेकसँग एम्बेडेड बैङ्किङ रूपान्तरणका लागि साझेदारी गर्यो ...

संविधान सभा सदस्य विजय पौडेलको ६० वर्षको उमेरमा निधन भएको छ । ...

डुम्रीडाँडामा आज साँझ बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । ...
.jpg)
दसैँको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्, यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ ...

ग्लोबल आईएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ । ...

सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ। ...

आर्थिक समृद्धि र कूटनीतिक समन्वयको माध्यम बनाउँदै नेपाली नागरिकको सुरक्षा र हितमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। ...
![चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो दशैँ उपहार सहितको उत्कृष्ट घरायसी सामग्रीहरू [भिडियो]](https://hamrakura.com/uploads/news/images/cg-product.jpg)
छठको उपलक्ष्यमा घरायसी प्रयोजनका लागि ठूलो मात्रामा सीजी इलेक्टोनिक्सका सामग्रीहरू बजारमा ल्याएको जनाएको छ । ...

पुराना राजनीतिक दलका सबै नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै कडा आपत्ति जनाएका छन्। ...