Monday, November 2, 2026||
MultiKhabarMultiKhabar
आइसिटी फ्रेम

आइसिटी फ्रेम

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from आइसिटी फ्रेम.

Headlines from आइसिटी फ्रेम

करदाता प्रोत्साहन कार्यक्रममा १६ विजेता घोषणा
TechnologyJust now

करदाता प्रोत्साहन कार्यक्रममा १६ विजेता घोषणा

१६ कात्तिक, काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना दैनिक उपहार विजेता घोषणा गरिएको हो। विभागका अनुसार बम्पर उपहारतर्फ १० लाख रुपैयाँका लागि कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ। त्यस्तै, दैनिक उपहारतर्फ […] The post करदाता प्रोत्साहन ...

आइसिटी फ्रेम
भिभोद्धारा ५० एमपी जाइस पोर्ट्रेट क्यामेरा सहितको भी८० सार्वजनिक
TechnologyJust now

भिभोद्धारा ५० एमपी जाइस पोर्ट्रेट क्यामेरा सहितको भी८० सार्वजनिक

१६ कात्तिक, काठमाडौं। विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भी८० सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, जाइस पोर्ट्रेट क्यामेरा, ७,२०० एमएएच् क्षमताको ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यासचार्ज प्रविधि र एआई–आधारित स्मार्ट सुविधालाई प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको भी८० लाई व्यवसायी, वरिष्ठ पेशाकर्मी तथा आधुनिक जीवनशैली अपनाउने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको हो। […] The post भिभोद्धारा ५० ...

आइसिटी फ्रेम
पत्रकारमाथिका अपराधमा दण्डहीनता अन्त्य गर्न माग
TechnologyJust now

पत्रकारमाथिका अपराधमा दण्डहीनता अन्त्य गर्न माग

१६ कात्तिक, काठमाडौं। पत्रकारमाथि भएका हत्या, बेपत्ता तथा हिंसाका घटनामा संलग्नलाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन फ्रीडम फोरमले सरकारसँग माग गरेको छ । पत्रकारमाथिका अपराधमा दण्डहीनता कायम रहँदा प्रेस स्वतन्त्रता र कानुनी शासन कमजोर बनेको फोरमको निष्कर्ष छ । पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २)का अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै […] The post पत्रकारमाथिका अपराधमा ...

आइसिटी फ्रेम
एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सरकारको निर्णय
TechnologyJust now

एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सरकारको निर्णय

१६ कात्तिक, काठमाडौं। सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । सरकारले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत भूमि प्रशासनका सेवा स्थानीय तहबाटै प्रवाह गर्ने योजना अघि बढाएको हो । प्रधानमन्त्री शाहका अनुसार हालसम्म ३३ […] The post एक महिनाभित्र ...

आइसिटी फ्रेम
टाटा गुरुहरुकालागी टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम कार्तिक १५ देखि सुरु
Technology14m ago

टाटा गुरुहरुकालागी टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम कार्तिक १५ देखि सुरु

नेपालका लागि TATA genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा १४ स्थानमा टाटा गुरुहरुकालागी प्राविधिक प्रशिक्षण तालिम सञ्चालन हुँदै १६ कात्तिक, काठमाडौं। नेपालका लागि TATA genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति टाटा गुरुहरुको सीप […] The post टाटा गुरुहरुकालागी ...

आइसिटी फ्रेम
नेपाल मेडिसिटीमा मातृ मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न
Technology33m ago

नेपाल मेडिसिटीमा मातृ मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न

१६ कात्तिक, काठमाडौं। नेपाल मेडिसिटीमा मिसेस वर्ल्ड २०२५ चानिता सिडाकेट क्रेथोर्न (स्यामी) सहित मिसेस नेपाल इन्टरनेसनल डा. सञ्जु भट्ट, र थाइल्यान्डकी प्रचाया थेप्थेवनको सहभागितामा मातृ मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सुत्केरीपछिको मानसिक स्वास्थ्य समस्या (Postpartum Depression–PPD), यसका लक्षण पहिचान, भावनात्मक चुनौती तथा परिवारको साथ र सहयोगको महत्त्वबारे छलफल गरिएको थियो। कार्यक्रममा नयाँ […] The post नेपाल मेडिसिटीमा ...

आइसिटी फ्रेम
फोन उठाउनुअघि कारण थाहा पाइने नेपाली एप ‘Callexa’ सार्वजनिक
Technology1h ago

फोन उठाउनुअघि कारण थाहा पाइने नेपाली एप ‘Callexa’ सार्वजनिक

१६ कात्तिक, काठमाडौं। फोन उठाउनुअघि कसले र किन फोन गर्दैछ भन्ने जानकारी दिने नेपाली एप ‘Callexa’ सार्वजनिक: फोन गर्ने व्यक्तिले कलको उद्देश्य पहिल्यै लेख्न सक्ने सुविधासहित सञ्चारलाई थप पारदर्शी बनाउने लक्ष्य ‘Know Why. Before You Answer.’ भन्ने नाराका साथ नेपालमै निर्मित सञ्चार एप ‘Callexa’ सार्वजनिक भएको छ। Callexa App Pvt. Ltd. द्वारा विकसित यस एपमार्फत […] The post फोन उठाउनुअघि ...

आइसिटी फ्रेम
युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने
Technology2h ago

युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने

१६ कात्तिक, काठमाडौं। युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि […] The post युनिलिभर नेपालले ...

आइसिटी फ्रेम
कामना सेवा विकास बैंकद्वारा कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न
Technology2h ago

कामना सेवा विकास बैंकद्वारा कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

१५ कात्तिक, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरू बीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ सिजन आइतबार धन्वन्तरी फुटसलमा सम्पन्न गरेको छ। प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो। बैंकका प्रमुख […] The post कामना सेवा ...

आइसिटी फ्रेम
मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने
Technology17h ago

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

१५ कात्तिक, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा मेला गर्न लागेको हो । महासंघका अनुसार […] The post मंसिर ...

आइसिटी फ्रेम
रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने
Technology18h ago

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

१५ कात्तिक, काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ । निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले […] The post रौतहटका तीन ...

आइसिटी फ्रेम
नेपा एपमा नयाँ अपडेट: नेपाली ओसीआर, अस्पतालको खाली बेड र वाटर रिमाइन्डर सुविधाहरू थपिए
Technology22h ago

नेपा एपमा नयाँ अपडेट: नेपाली ओसीआर, अस्पतालको खाली बेड र वाटर रिमाइन्डर सुविधाहरू थपिए

१५ कात्तिक, काठमाडौं। नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा नेपा एपको नयाँ अपडेटमा नेपाली ओसीआर, अस्पतालको खाली बेड, ब्लड बैंक, वाटर रिमाइन्डर, तरकारी तथा इन्धनको मूल्य र लोकसेवाका सूचनालगायत दैनिक जीवनका उपयोगी डिजिटल सेवाहरू समेटिएका छन्। नेपाली प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनसँग सम्बन्धित विभिन्न डिजिटल […] The post नेपा एपमा ...

आइसिटी फ्रेम
भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने
Technology23h ago

भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने

१५ कात्तिक, काठमाडौं। भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ। सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरेको हो। नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा सामुदायिक विद्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म […] The post भोलिदेखि ...

आइसिटी फ्रेम
मुक्तिनाथ विकास बैंकको पहिलो त्रैमासमा नाफा र कर्जा विस्तारमा ठूलो उछाल
Technology1d ago

मुक्तिनाथ विकास बैंकको पहिलो त्रैमासमा नाफा र कर्जा विस्तारमा ठूलो उछाल

१५ कात्तिक, काठमाडौं। मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकले चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद पनि कर्जा विस्तार, नाफा वृद्धि, ब्याज आम्दानी र गैर-ब्याज आम्दानीमा उल्लेख्य प्रगति हासिल गर्दै वित्तीय क्षेत्रमा बलियो उपस्थिति जनाएको छ। बैंकको कर्जा तथा सापट (ग्राहकलाई) रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ अर्ब […] The post मुक्तिनाथ ...

आइसिटी फ्रेम
नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : अध्यक्ष–होटल संघ नेपाल विनायक शाह
Technology1d ago

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : अध्यक्ष–होटल संघ नेपाल विनायक शाह

१५ कात्तिक, काठमाडौं। भारतीय र चीनीयाँ पर्यटक आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : विनायक शाह नेपालसँग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिने क्षमता भए पनि हवाई कनेक्टिभिटी, पूर्वाधार र सरकारी नीतिको अभावमा १२ लाख मात्रै भित्र्याउन सकिएको होटल संघ नेपाल (HAN) का अध्यक्ष विनायक शाहले बताएका छन्। पोखरा र भैरहवा विमानस्थल […] The post नेपालसँग ...

आइसिटी फ्रेम
एनपीएलमा विराटनगरको पहिलो जित: सुदूरपश्चिम रोयल्स ३५ रनले पराजित
Technology1d ago

एनपीएलमा विराटनगरको पहिलो जित: सुदूरपश्चिम रोयल्स ३५ रनले पराजित

१४ कात्तिक, काठमाडौं। एनपीएल:विराटनगरकाे पहिलाे जित,सुदूरपश्चिमकाे दाेस्राे हार राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आजकाे तेस्रो खेलमा बिराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेकाे छ। जितका लागि पाएकाे १०६ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले ७० रन मात्रै बनाउन सक्याे। वर्षाका कारण खेल ५ ओभरमा छाेट्याएकाे थियाे। सुदूरपश्चिमका स्कट क्वीगलेनले२८ ,आरिफ शेखले १७, सैफ […] The post एनपीएलमा विराटनगरको ...

आइसिटी फ्रेम
एनपीएल: विवादपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ५ ओभरको खेल हुने
Technology1d ago

एनपीएल: विवादपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ५ ओभरको खेल हुने

१४ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको वर्षाबाट प्रभावित खेल अन्ततः सञ्चालन हुने भएको छ। मैदानको स्थितिलाई लिएर उत्पन्न विवाद साम्य भएपछि दुवै टोली ५-५ ओभरको खेल खेल्न सहमत भएका हुन्। वर्षा, असहमति र मैदानको विवाद वर्षाका कारण प्रभावित खेललाई अम्पायरहरूले छोट्याउँदै ५-५ ओभरमा खेलाउने निर्णय गरेका थिए। सुरुवाती […] The post एनपीएल: विवादपछि ...

आइसिटी फ्रेम
वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
Technology1d ago

वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे

१४ कात्तिक, काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ। भारी वर्षाका कारण त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुबै टोलीले १÷१ अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी […] The post वर्षाले एनपीएलको ...

आइसिटी फ्रेम
एनएमबि बैंकको खुद नाफा २७.११ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा १.१६ अर्ब कमाई
Technology2d ago

एनएमबि बैंकको खुद नाफा २७.११ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा १.१६ अर्ब कमाई

१४ कात्तिक, काठमाडौं। एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १.१६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतको वृद्धि हो। यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर […] The post एनएमबि बैंकको ...

आइसिटी फ्रेम
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
Technology2d ago

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

१४ कात्तिक, काठमाडौं। भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने अग्रणी तथा सबैभन्दा ठूला उत्पादकमध्ये एक फ्रीमांसले चर्चित नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई नेपाली मार्केटका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। यो सहकार्य फ्रीमांसको नेपाल आगमनको एक महत्त्वपूर्ण उपलब्धि हो। यससँगै ब्रान्डले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै नेपाली मार्केटमा अग्रणी ब्रान्डका रूपमा स्थापित हुने […] The post नेपाली क्रिकेट ...

आइसिटी फ्रेम