एनपीएल: विवादपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ५ ओभरको खेल हुने

१४ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको वर्षाबाट प्रभावित खेल अन्ततः सञ्चालन हुने भएको छ। मैदानको स्थितिलाई लिएर उत्पन्न विवाद साम्य भएपछि दुवै टोली ५-५ ओभरको खेल खेल्न सहमत भएका हुन्। वर्षा, असहमति र मैदानको विवाद वर्षाका कारण प्रभावित खेललाई अम्पायरहरूले छोट्याउँदै ५-५ ओभरमा खेलाउने निर्णय गरेका थिए। सुरुवाती […] The post एनपीएल: विवादपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ५ ओभरको खेल हुने appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

गुगल क्रोम झन स्मार्ट बन्दै
गुगलको वेब ब्राउजर क्रोममा नयाँ अपडेट आउने भएको छ। उक्त अपडेटले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग मार्फत ब्राउजरको अटोमेटिक फारम भर्ने सुबिधालाई अझ प्रभावकारी बनाउनेछ। गुगलका अनुसार क्रोममा यस सुविधाको थप एडभान्स भर्जन उपलब्ध गराइने छ। यसले प्रयोगकर्ताको जीमेल अकाउन्टबाट आवश्यक विवरणहरु संकलन गरी अनलाइन फारम भर्न सहयोग गर्नेछ। यसको अर्थ ब्राउजरले प्रयोगकर्ताका इमेल म्यासेजहरुमा रहेका फ्लाइट पुष्टि नम्बर, सदस्यता नम्बर, ढुवानीको ...

एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा
इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत प्रहार हुने प्रत्येक छक्का र प्रत्येक चौकाबापत दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ। एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको इसेवाले रेड पान्डा नेटवर्क तथा रेड पान्डा नेटवर्क नेपालसँगको सहकार्यमा प्रतियोगितामा प्रहार हुने प्रत्येक चौका र छक्काबापत रेड पान्डाको बासस्थान संरक्षण कार्यका लागि उक्त रकम योगदान गर्ने भएको ...

स्पेस४२, भीयास्याट र टेरेस्टारद्वारा अन्तर-सञ्चालन योग्य डी२डी स्याटेलाइट नेटवर्क निर्माण गर्न साझेदारी
स्पेस४२, भीयास्याट र क्यानडाको टेरेस्टार सलुसन्सले विश्वव्यापी ‘डाइरेक्ट-टु-डिभाइस’ (डी२डी) तथा ‘मोबाइल-स्याटेलाइट सेवा’ (एमएसएस) का लागि स्याटेलाइट समूहहरूलाई जोड्ने एक खुला ‘अन्तर-सञ्चालन ढाँचा’ (interoperability framework) विकास गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। यो साझेदारीको उद्देश्य टेरिस्टारको प्रस्तावित ‘लो-अर्थ अर्बिट’ (लिओ) नेटवर्क ‘कास्टार (CaStar)’ लाई, स्पेस४२ र भीयास्याट द्वारा अर्को पुस्ताको स्याटेलाइट सञ्चारलाई अघि बढाउन योजना गरिएको साझा पूर्वाधार प्लेटफर्म ‘ ईक्वाटिस (Equatys)’ ...


