Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
अन्नपूर्णपोष्ट

अन्नपूर्णपोष्ट

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from अन्नपूर्णपोष्ट.

Headlines from अन्नपूर्णपोष्ट

Loaded 20 articles
पुनर्निर्माणमा छैन तदारुकता,  विज्ञ भन्छन्– चाहिन्छ रणनीतिक ढाँचा
ताजा खबर29 minutes ago

पुनर्निर्माणमा छैन तदारुकता,  विज्ञ भन्छन्– चाहिन्छ रणनीतिक ढाँचा

काठमाडौं : मुलुकमा शाहवंशीय शासनअघि नै तिब्बत–चीन जोड्ने रणनीतिक बाटो थियो– नुवाकोटको बेत्रावती। इतिहासकारहरू नुवाकोट–रसुवा लिच्छविकालदेखि नै नुन ल्याउने मुख्य मार्ग भएको बताउँछन्। तर, यही ऐतिहासिक र रणनीतिक मार्ग भोटेकोशीको बाढीले ध्वस्त बनायो। भदौ १० को भोटेकोशी जलप्रलयले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षतिमात्र गरेन, ती क्षेत्र… ...

अन्नपूर्णपोष्ट
चतरामा सातै प्रदेशका सदस्यसचिवको सम्मेलन
ताजा खबर1 hour ago

चतरामा सातै प्रदेशका सदस्यसचिवको सम्मेलन

विराटनगर : खेलकुद विकासका साझा एजेन्डा बनाउने र प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले सातै प्रदेशका खेलकुद निकायका सदस्यसचिव पहिलोपटक कोशी प्रदेशमा भेला हुने भएका छन्। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा शनिबार सुनसरीको बराहक्षेत्रस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल चतरामा अन्तरप्रदेश सदस्यसचिव सम्मेलन हुन लागेको हो। सम्मेलनमा सहभागी हुन सातै प्रदेशका सदस्… ...

अन्नपूर्णपोष्ट
‘र्‍याङकिङ’मा फेरि खस्क्यो त्रिभुवन विश्वविद्यालय
ताजा खबर1 hour ago

‘र्‍याङकिङ’मा फेरि खस्क्यो त्रिभुवन विश्वविद्यालय

काठमाडौं : देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिकस्तर केही वर्षयता निरन्तर खस्कँदै गएको छ। टाइम्स हायर एजुकेसन वल्र्ड युनिभर्सिटी (टीएचई) र्‍याङकिङको पछिल्लो प्रतिवेदनअनुसार त्रिवि इतिहासकै कमजोर स्थानमा पुगेको छ। विश्वका विश्वविद्यालयमध्ये १८०१ देखि २००० को समूहमा सीमित भएको छ। त्रिविको ओरालो यात्रा पछिल्ला केही वर्षमा क्रमशः खस्कँदै ग… ...

अन्नपूर्णपोष्ट
बुढीगण्डकीमा सामाजिक सञ्जालको सही प्रयोग
ताजा खबर1 hour ago

बुढीगण्डकीमा सामाजिक सञ्जालको सही प्रयोग

बुढीगण्डकी नदीमा आइतबार एक्कासि आएको बाढीले भदौ १० को भोटेकोशीकै झझल्को दिएको थियो। यद्यपि भोटेकोशीको तुलनामा बुढीगण्डकी बाढीले मानवीय क्षति कम गरायो। यसको सबैभन्दा पहिलो कारण स्थानीय बासिन्दाले पाएको र फैलाएको सूचना हो। यो सूचना कति शक्तिशाली हुन्छ भन्ने कुरा फेरि प्रमाणित गरेको घटना भयो। घाम झुल्किनुभन्दा अघि नै गोरखाको चुमनुब्री गाउँपालिकाका बासिन्दाले जसै झ… ...

अन्नपूर्णपोष्ट
झापामा सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु
ताजा खबर9 hours ago

झापामा सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु

झापा : झापाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ। झापा प्रहरीका अनुसार आइतबार साँझ ५ः३० बजे दमक नगरपालिका –९ बुद्ध चोकमा बा १–०१–०२५ च ४२०९ नम्बरको सुमो जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।  मृत्यु हुनेमा दमक–९ निवासी ७३ वर्षीय वृद्ध माधवप्रसाद भट्टराईको रहेको प्रहरीले जना… ...

अन्नपूर्णपोष्ट
खोटाङको  दिप्रुङका नागरिकलाई वडामै सामाजिक सुरक्षा भत्ता वितरण
ताजा खबर10 hours ago

खोटाङको  दिप्रुङका नागरिकलाई वडामै सामाजिक सुरक्षा भत्ता वितरण

सुनसरी :  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई आफ्नै वडामा सामाजिक सुरक्षा भत्ता वितरणसंगै न्यानो सिरक र स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन थालेको छ।  दशैंको अवसर पारेर गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई गाउँमै सेवा दिन सुरु गरेको हो। गाउँपा… ...

अन्नपूर्णपोष्ट
तनहुँमा जीप दुर्घटना हुँदा १ महिलाको मृत्यु, ६ जना घाइते
ताजा खबर10 hours ago

तनहुँमा जीप दुर्घटना हुँदा १ महिलाको मृत्यु, ६ जना घाइते

काठमाडौं : तनहुँमा जीप दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आँबुखैरेनी गाउँपालिका –०६, डुम्रीडाँडास्थित भित्री सडक–खण्डमा बोलेरो जिप दुर्घटना हुँदा सोही ठाउँकी ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।  दुर्घटनामा परी घाइत… ...

अन्नपूर्णपोष्ट
सन्धिखर्कमा डिजिटल अपाङ्गता परिचयपत्र वितरण सुरु, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य
ताजा खबर11 hours ago

सन्धिखर्कमा डिजिटल अपाङ्गता परिचयपत्र वितरण सुरु, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले डिजिटल अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु गरेको छ। यसअघि हातले लेखेर अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको नगरपालिकाले अब स्मार्ट कार्डमार्फत परिचयपत्र वितरण गर्न थालेको हो। नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यले अपाङ्गता भएकी एक बालिकालाई डिजिटल परिचयपत्र प्रदान गर्दै वितरण कार्यको शुभारम्भ गरिन्। नगरपालिकाबाट प्रदान गरिने सेव… ...

अन्नपूर्णपोष्ट
समग्र मुगु जिल्लालाई पिछडिएको क्षेत्रमा समावेश गर्न माग
ताजा खबर12 hours ago

समग्र मुगु जिल्लालाई पिछडिएको क्षेत्रमा समावेश गर्न माग

मुगु : मुगु जिल्लालाई समग्र रूपमा पिछडिएको क्षेत्रका रूपमा समावेश गर्न माग अघि सारिएको छ। जिल्लास्थित राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुले संघीय निजामती सेवा विधेयक, २०८१ मा पिछडिएको क्षेत्रसम्बन्धी व्यवस्था पुनरावलोकन गरी जिल्लाका सबै स्थानीय तहलाई समेट्नुपर्ने माग गरेका हुन्। सोमबार उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण पत्र बुझाउदै सरकारको ध्यानाकर्षण… ...

अन्नपूर्णपोष्ट
अब सवारीधनी उपस्थित नभए पनि सवारी दर्ता र नामसारी हुने
ताजा खबर12 hours ago

अब सवारीधनी उपस्थित नभए पनि सवारी दर्ता र नामसारी हुने

काठमाडौं :  नयाँ तथा पुराना सवारी साधनको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ।  संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ। पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारी साधनको दर्ता, ना… ...

अन्नपूर्णपोष्ट
पूर्वसांसद डा. विजय पौडेलको निधन
ताजा खबर13 hours ago

पूर्वसांसद डा. विजय पौडेलको निधन

काठमाडौं : नेकपाका संयुक्तका नेता एवं पूर्वसांसद डा. विजय पौडेलेको निधन भएको छ। कीर्तिपुर अस्पतालमा सोमबार उनको निधन भएको हो।  कीर्तिपुर अस्पतालका अनुसार पौडेललाई अस्पताल ल्याइपुर्‍याउँदै निधन भइसकेको थियो। नेकपा एमालेमा लामो समय राजनीति गरे उनी एकीकृत समाजवादीमा आबद्ध भएका थिए। माधव कुमार नेपाल पुष्पकमल दाहाल नेतृत्वको पार्टीसँग एकता गरेपछि उनी… ...

अन्नपूर्णपोष्ट
नेपाली ब्रान्डको नयाँ कुर्सी 'जेड्पाल', मनोज गजुरेल प्रबर्द्धक
ताजा खबर13 hours ago

नेपाली ब्रान्डको नयाँ कुर्सी 'जेड्पाल', मनोज गजुरेल प्रबर्द्धक

काठमाडौं : स्वदेशमै निर्मित जेड्पाल ब्रान्डका आधुनिक कुर्सी बजारमा आएका छन्। २०७६ सालदेखि फर्निचर उत्पादन क्षेत्रमा निरन्तर कार्य गरिरहेको खड्का फर्निचरले स्वदेशमै निर्मित जेडपाल ब्रान्डका आधुनिक, आरामदायक तथा गुणस्तरीय अफिस कुर्सी नेपाली बजारमा ल्याएको हो। जेड्पाल ब्रान्डको बजार विस्तार, प्रचारप्रसार तथा प्रवर्द्धनका लागि खड्का फर्निचरले नेपालका चर्चित हास्य व्यङ्ग्य कलाकार म… ...

अन्नपूर्णपोष्ट
अमेरिकामा नेपालको उपस्थिति र पहिचानलाई मजबुत बनाउँछु : प्रस्तावित राजदूत थापा
ताजा खबर13 hours ago

अमेरिकामा नेपालको उपस्थिति र पहिचानलाई मजबुत बनाउँछु : प्रस्तावित राजदूत थापा

काठमाडौं : संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जंग थापाले देशको प्रतिनिधित्व लगनशील, निर्भीक, निष्ठावान् र उत्कृष्ट कूटनीतिज्ञका रूपमा गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गर्दै थापाले वासिङ्टन डिसीमा हुने महत्वपूर्ण तथा सान्दर्भिक कार्यक्रमहरूमा निमन्त्रणा प्राप्त गरी नेपालको उपस्थिति र पहिचानलाई मजब… ...

अन्नपूर्णपोष्ट
विवादकाबीच र्शीषमा उक्लियो म्यानचेस्टर सिटी, यो जितको अर्थ रहला ?
ताजा खबर14 hours ago

विवादकाबीच र्शीषमा उक्लियो म्यानचेस्टर सिटी, यो जितको अर्थ रहला ?

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो,… ...

अन्नपूर्णपोष्ट
सेयर बजारमा सामान्य सुधार, कारोबार ४ अर्बमाथि
ताजा खबर15 hours ago

सेयर बजारमा सामान्य सुधार, कारोबार ४ अर्बमाथि

काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा अडिएको हो। यसदिन ३५४ वटा स्क्रिप्सको १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार ३६० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १०५ वटा स्टक्सको मूल्य बढ्दा १६५ वटाको घट्यो। बाँकी ७ वटा ...

अन्नपूर्णपोष्ट
नाम्खा पुगेर फर्किए कर्णालीका सामाजिक विकासमन्त्री मल्ल, स्थानिय समस्याबारे लिए जानकारी
ताजा खबर15 hours ago

नाम्खा पुगेर फर्किए कर्णालीका सामाजिक विकासमन्त्री मल्ल, स्थानिय समस्याबारे लिए जानकारी

हुम्ला : कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको भ्रमण गरेका छन्।  भ्रमणका क्रममा उनले स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीसँग भेटघाट गरेर गाउँपालिकामा सञ्चालित विकास निर्माण, स्वास्थ्य, शिक्षा र अन्य आधारभूत सेवाको अवस्थाबारे जानकारी लिएका छन्। नाम्ख पुगेका मन्त्री मल्ल नेतृत्वक… ...

अन्नपूर्णपोष्ट
बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री भारत प्रस्थान
ताजा खबर17 hours ago

बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री भारत प्रस्थान

काठमाडौं : गृहमन्त्री सुदन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन्। उनी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्ली गएका हुन्। गृहमन्त्रीको कार्यभार सम्हालेपछि गुरुङको यो पहिलो औपचारिक विदेश भ्रमण हो। बिमस्टेकअन्तर्गत सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रका रूपमा रहेको उक्त बैठक पहिलोपटक भारतमा आयोजना हुन ल… ...

अन्नपूर्णपोष्ट
बुढीगण्डकी बाढीपछि चुम उपत्यका पुगेका पर्यटक अलपत्र
ताजा खबर18 hours ago

बुढीगण्डकी बाढीपछि चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा : भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटक अलपत्र परेका छन् । आइतबारको बुढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि उनीहरू अलपत्र परेका हुन् । हिँडडुल गर्न तथा गन्तव्यतर्फ जान नपाएपछि पर्यटकहरू अत्तालिएका होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीले जानकारी दिए ।  कतिपयलाई सोमबार बिहानैदेखि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको उनले बताए… ...

अन्नपूर्णपोष्ट
पहिरोमा पुरिएका एक्स्काभेटर चालकको मृत्यु
ताजा खबर18 hours ago

पहिरोमा पुरिएका एक्स्काभेटर चालकको मृत्यु

मुगु : मुगुको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित पुरिएका चालक मृत  अबस्थामा प्रहरीले फेला पारेको छ । सोमबार बिहान करिब ८ः३० बजे खत्याड गाउँपालिका–११ स्थित बिराखोलामा मुगु–रारा भित्री सडकखण्डको बेलिब्रिज पुल जोड्ने नयाँ सडक निर्माणका क्रममा माथिबाट सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित पुरिएका चालक विमल बागको मृ… ...

अन्नपूर्णपोष्ट
कांग्रेसको मतगणना : आज दिउँसो १२:३० बजेदेखि हुने
ताजा खबर18 hours ago

कांग्रेसको मतगणना : आज दिउँसो १२:३० बजेदेखि हुने

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना आज दिउँसो १२:३० बजेदेखि सुरू हुने भएको छ। मतगणना ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालयमा हुनेछ। आज हुने मतगणनाअन्तर्गत सहमहामन्त्री (पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला) र केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र महिला) पदका मत गनिनेछन्। यी पदको मतपत्र नम्बर ११… ...

अन्नपूर्णपोष्ट