
पावरप्लेमा नेपालले गुमायो आसिफको विकेट
काठमाडौं : आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालको लागि अन्तिम श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली ओमानविरुद्ध नेपालले पावरप्लेमा १ विकेटको क्षतिमा ३३ रन बनाएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १० ओभरमा ३३ रन बनाएर खेलिरहेको छ। नेपालले पहिलो विकेटको रुपमा ओपनर ब्याटर आसिफ शेखको विकेट गुमाएको हो। आसिफले ४ रन बनाएर क्… ...



















