Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

Latest News Feed

All Headlines•Realtime continuous verified coverage from leading news sources

REALTIME HEADLINES STREAM

Showing 16 stories
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध
Latest NewsJust now

मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध

• जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले चर्को आवाजमा डीजे र ध्वनि विस्तारक यन्त्रको अनाधिकृत प्रयोग नगर्न अनुरोध गरेको छ, जसले स्वास्थ्य र शान्तिमा असर पार्न सक्छ। • पटाकाजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ र कानूनी कारवाहीको चेतावनी दिइएको छ। • प्रहरीले बुटवल उपमहानगरपालिकामा सातजना बिचौलियालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। ...

नेपालबहस
हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा
Latest NewsJust now

हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा

गोरखा । हावाहुरीले त्रिपाल उठाएपछि चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् । बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री–३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि बास बस्नुपरेको पीडित लालमाया गुरुङले दुखेसो गरिन् । उनी गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थालेका थिए ...

केन्द्रबिन्दु
स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल
Latest NewsJust now

स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल

​काठमाडौँ । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ। बैठकमा हाल छुट्टाछुट्टै संरचनामा... ...

रातोपाटी
दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा दुई विभागीय टोली विजयी
Latest NewsJust now

दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा दुई विभागीय टोली विजयी

सुर्खेत । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार भएको महिला क्रिकेटमा दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको दुवै टोलीले पहिलो खेलमै शानदार प्रदर्शन गरेका छन् । वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला नजिकैको क्रिकेट मैदानमा समूह ‘बी’मा रहेको एपीएफले लुम्बिनी प्रदेशलाई १५८ रनको फराकिलो अन्तरले हराएको छ । १९८ रनको विशाल लक्ष्य पाएको ...

कर्पोरट खबर
अयोध्याबाट ११०० यात्रु लिएर जनकपुर आयो रेल, फूलमालाले स्वागत गर्दा यात्रु दंग
OthersJust now

अयोध्याबाट ११०० यात्रु लिएर जनकपुर आयो रेल, फूलमालाले स्वागत गर्दा यात्रु दंग

भारतको अयोध्याबाट नेपालको जनकपुरधाम सरयू कमला एक्सप्रेस रेल आज जनकपुरधाम आइपुगेको छ । करीब ११०० जना यात्रुहरु जनकपुरधाम घुम्न यस रेलमार्फत जनकपुरधाम आइपुगेका हुन् । अधिक्तम यात्रुहरु पहिलो पटक जनकपुरधाम आएका छन् । उनीहरुलाई रेल्वे स्टेशनदेखि मन्दिर घुम्नेबेलासम्म जनकपुरवासीले भव्य स्वागत गरे । उनीहरुको स्वागतमा गाजाबाजा, पुष्प वर्षा, माला, खादा, निःशूल्क खाजा र खानाको व्यवस्था गरिएको थियो । यात्रुहरुले जनकपुरधामवासीले गरेको स्वागतको ...

पर्दाफास
Sponsored StoryAd
६ वर्षदेखि अलपत्र लेते–धम्पु पुल पाँच महिनाभित्र सक्न निर्देशन
Latest NewsJust now

६ वर्षदेखि अलपत्र लेते–धम्पु पुल पाँच महिनाभित्र सक्न निर्देशन

पोखरा । वर्षौँदेखि अलपत्र अवस्थामा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित लेते र धम्पु जोड्ने मोटरेबल पुल अब ५ महिनाभित्र निर्माण सक्ने सहमति भएको छ । ६ वर्षअघि सम्झौता भएर अलपत्र परेको यो पुल... ...

रातोपाटी
रमझमका साथ सकियो रुकुम पश्चिमको डिग्रे मेला [तस्बिरहरु]
Latest NewsJust now

रमझमका साथ सकियो रुकुम पश्चिमको डिग्रे मेला [तस्बिरहरु]

मुसीकोट नगरपालिका–५ स्थित थर्पूमा अवस्थित यस डिग्रे शाईकुमारी भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल एकादशीदेखि नै विशेष पुजा हुने र पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । ...

कान्तिपुर
बर्दियामा तीन हजारभन्दा बढी मतदाता थपिए
Latest NewsJust now

बर्दियामा तीन हजारभन्दा बढी मतदाता थपिए

यज्ञप्रसाद सापकोटाबर्दिया, मंसिर ८ गते । बर्दियामा पछिल्लो समयमा तीन हजार दुईसय ८३ मतदाता थपिएका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०८२ को तुलनामा बर्दियामा मतदाता बढेका हुन् । न... ...

गोरखापत्र
दशौँ राष्ट्रिय खेलकुदको पौडीमा तीन राष्ट्रिय कीर्तिमान, विकास, लिली र डउनाको उत्कृष्ट प्रदर्शन
SportsJust now

दशौँ राष्ट्रिय खेलकुदको पौडीमा तीन राष्ट्रिय कीर्तिमान, विकास, लिली र डउनाको उत्कृष्ट प्रदर्शन

दशौँ राष्ट्रिय खेलकुदको पौडीमा तीन राष्ट्रिय कीर्तिमान, विकास, लिली र डउनाको उत्कृष्ट प्रदर्शन ...

नेप्लेज
बुटवल यातायात कार्यालयबाट सात जना विचौलिया पक्राउ
Latest NewsJust now

बुटवल यातायात कार्यालयबाट सात जना विचौलिया पक्राउ

रुपन्देही समाचारदातारुपन्देही, मंसिर ८ गते । रुपन्देहीमा बिचौलियाको काम गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार रुपन्देहीको... ...

गोरखापत्र
जाडो छल्न चेपाङ परिवारलाई न्यानो सामग्री
Latest NewsJust now

जाडो छल्न चेपाङ परिवारलाई न्यानो सामग्री

मकवानपुरको मनहरी गाउँपालिका-६ पोलोघारीकी बुद्धिमाया प्रजालाई हिउँद सुरु भएसँगै जाडो कसरी कटाउने भन्ने चिन्ता थियो। आर्थिक अवस्था कमजोर हुँदा जाडो छल्न आवश्यक न्यानो कपडा र घरायसी सामग्री जुटाउनसमेत उनलाई कठिन थियो।  अँगेनोमा दाउरा बालेर रात बिताउँदै आएकी बुद्धिमायाका लागि यसपटक भने जाडो केही सहज हुने भएको छ। डसना, कम्बल र भाँडाकुँडा पाएपछि उनी खुशी ... ...

नेपालखबर
Sponsored StoryAd
नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित
Latest NewsJust now

नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित

• नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभामा नरेन्द्र बल्लभ पन्त नयाँ अध्यक्षका रूपमा निर्वाचित भएका छन् र विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ। • साधारणसभामा नेपाल र श्रीलंकाबीच व्यापार, पर्यटन र आर्थिक सम्बन्ध सुदृढीकरणका लागि सहकार्य विस्तार गर्ने आवश्यकतामा जोड दिइएको छ। • नेपाल र श्रीलंकाबीच जलविद्युत्, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा लगानी सहकार्यको सम्भावना र बौद्ध ...

नेपालबहस
मोदीलाई बालेनले दिएको शालिग्राम : मुस्ताङबाट कसरी पुग्यो हैदरावाद हाउस ?
Latest NewsJust now

मोदीलाई बालेनले दिएको शालिग्राम : मुस्ताङबाट कसरी पुग्यो हैदरावाद हाउस ?

जोमसोम – भारतको २ दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष, शालिग्राम र पशुपतिनाथको चन्दन उपहार दिए । उपहारमध्ये विशेष छ – शालिग्राम । भगवान् विष्णुको प्रतीक तथा स्वरूप मानिने शालिग्राम नेपालको कालिगण्डकी नदीमा मात्र पाइन्छ । मोदीलाई बालेनले दिएको शालिग्राम मुस्ताङ सदरमुकाम जोमसोमबाट लगिएको हो । गत भदौमा […] ...

काठमाण्डुपाटी
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी

• दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका पहिलो दिन चार खेल सम्पन्न भएका छन्। • एपीएफ, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन्। • फुल कोर्ट र थ्री अन थ्री विधामा दुई-दुई खेल भएका छन्। ...

नेपालबहस
Advertisement

COUNTRY EDITIONS

14

Download Multikhabar App

All headlines & verified news in one place

Get it on Google Play
Advertisement