Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

मोदीलाई बालेनले दिएको शालिग्राम : मुस्ताङबाट कसरी पुग्यो हैदरावाद हाउस ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोदीलाई बालेनले दिएको शालिग्राम : मुस्ताङबाट कसरी पुग्यो हैदरावाद हाउस ?
Photo / Coverage: काठमाण्डुपाटी

जोमसोम – भारतको २ दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष, शालिग्राम र पशुपतिनाथको चन्दन उपहार दिए । उपहारमध्ये विशेष छ – शालिग्राम । भगवान् विष्णुको प्रतीक तथा स्वरूप मानिने शालिग्राम नेपालको कालिगण्डकी नदीमा मात्र पाइन्छ । मोदीलाई बालेनले दिएको शालिग्राम मुस्ताङ सदरमुकाम जोमसोमबाट लगिएको हो । गत भदौमा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित
Latest NewsJust now

नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित

• नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभामा नरेन्द्र बल्लभ पन्त नयाँ अध्यक्षका रूपमा निर्वाचित भएका छन् र विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ। • साधारणसभामा नेपाल र श्रीलंकाबीच व्यापार, पर्यटन र आर्थिक सम्बन्ध सुदृढीकरणका लागि सहकार्य विस्तार गर्ने आवश्यकतामा जोड दिइएको छ। • नेपाल र श्रीलंकाबीच जलविद्युत्, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा लगानी सहकार्यको सम्भावना र बौद्ध ...

नेपालबहस
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी

• दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका पहिलो दिन चार खेल सम्पन्न भएका छन्। • एपीएफ, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन्। • फुल कोर्ट र थ्री अन थ्री विधामा दुई-दुई खेल भएका छन्। ...

नेपालबहस
बागमतीबाट १० औँ राष्ट्रिय खेलकुदको लागि कमल र सुरज तथा ग्लोसी र नेलिसा छनोट
Latest NewsJust now

बागमतीबाट १० औँ राष्ट्रिय खेलकुदको लागि कमल र सुरज तथा ग्लोसी र नेलिसा छनोट

ललितपुर– १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सञ्चालन भएको बुद्धिचाल खेलाडी छनोट प्रतिस्पर्धाको नतिजा सार्वजनिक भएको छ। सात चरणको प्रतिस्पर्धापछि पुरुष तथा महिला दुवैतर्फका खेलाडीले प्राप्त गरेको अंकका आधारमा अन्तिम वरीयता निर्धारण गरिएको हो। क्लासिकल विधामा पुरुषतर्फ ललितपुरका कमल श्रेष्ठले ७ चरण खेलमा ६ अंक जोड्दै पहिलो स्थान हासिल गरेका छन्। समान ६ अंक प्राप्त गरेर ललितपुरका ...

विश्वखबर
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानबाट ७१३ युनिट रगत संकलन
Latest NewsJust now

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानबाट ७१३ युनिट रगत संकलन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका नौ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरी ७१३ युनिट रगत संकलन गरेको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमसमेत सम्पन्न गरेको जनाएको छ । बैंकले मंसिर ७ गते काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयसहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement