
अस्पतालमै विकिरण चुहावट, सुरक्षा न नियमन
नेपालले रेडियोधर्मी पदार्थ तथा प्रविधिको सुरक्षित र शान्तिपूर्ण उपयोग, अध्ययन तथा यसबाट उत्पन्न हुने विकिरणबाट पर्ने असरबाट जीउधन र वातावरण जोगाउनका लागि कानुन बनाएको ६ वर्ष बितेको छ । तर यो कानुन कार्यान्वयन नहुँदा रेडियोधर्मी पदार्थ र प्रविधिको प्रयोग गर्ने र गराउनेहरू जोखिममा परिरहेका छन् । ...



