हरेक दिन हातमा उजुरीका पाना, मनमा भय र आँखामा गुमेको कमाइ फिर्ता पाउने झिनो आशा लिएर थुप्रै मानिसहरू साइबर ब्युरोमा पुगेका हुन्छन् । तर ठगीमा परेका उनीहरूले आफ्नो रकम फिर्ता पाउन कठिन भएको गुनासो गरेका छन् ।
अनलाइनबाट ठगिएको पैसा उठाउनै मुस्किल

Read Complete Original Article
Published originally on NIMJN





