...
BIRATNAGAR KINGS VS JANAKPUR BOLTS 12th Match Live Score & Commentary | Nepal Premier League 2026
Read Complete Original Article
Published originally on नेपालबहस
...
Published originally on नेपालबहस

केसी पक्षले सरकारले वार्ता र संवादका लागि चासो नदेखाएको बताएको छ भने शिक्षा मन्त्रालयले वार्ता टोली गठन गर्ने विषयमा छलफल भए पनि औपचारिक रूपमा टोली गठन गरी संवाद सुरु हुन नसकेको प्रतिक्रिया दिएको छ । ...

नेपाली सेनाले मुगुको छायाँनाथमा अलपत्र परेका १२ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। रारा ताल भ्रमणको क्रममा छायाँनाथ रारा–८, चुच्चेमारा ईलाकामा उनीहरू अलपत्र अवस्थामा रहेका थिए। हनुमानध्वज गुल्मबाट खटिएको फौजले चुच्चेमारा ईलाकाको मध्य भागबाट कात्तिक १६ गते राति २२ः२५ बजे उनीहरूलाई सकुशल उद्धार गरेको हो। उद्धार गरिएका १२ जनाको समूहल... ...

काठमाडौं । लगातार दुई दिन घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६.६२ अंकले बढेर २ हजार ६६४.१३ बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका उपसमूहमध्ये फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक घटेका छन् । बाँकी सबै समूहका परिसूचकमा वृद्धि भएको छ। होटल तथा […] ...

पूर्वप्रधानमन्त्री नेपाल जग्गा हिनामिना प्रकरणमा कसरी जोडिए र अब मुद्दाको अनुसन्धान र न्यायिक प्रक्रिया कसरी अघि बढ्छलगायत ५ प्रश्नोउत्तरमार्फत् बुझाउने कोशिस गरिएको छ । ...