काठमाडौं– सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएका व्यक्तिलाई प्रभु हेलिकोप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइँदैछ। फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर अवतरणका क्रममा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने
हेलिकोप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि मेडिसिटी अस्पताल ल्याइँदै

Read Complete Original Article
Published originally on आजको अर्थ




