Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसन अपडेट: साढे ३ अंक घट्यो नेप्से

Share:WhatsAppFacebookX (Twitter)Telegram
साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसन अपडेट: साढे ३ अंक घट्यो नेप्से
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३२.६५ अंक घटेर २६५७.५० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.७७ अंक घटेर २६५३.७३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंक बढेको छ। मंगलबार प्रि ओपन सेसनमा ५४ स्टकको ९१ पटकको कारोबारमा ३ करोड ५१ लाख २२ हजार ३२६ रुपैयाँबराबरको ५२ हजार ३६३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ। The post साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसन अपडेट: साढे ३ अंक घट्यो नेप्से appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै
Latest NewsJust now

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै

दुई सातापछि आज मंगलबार मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराह्न ३ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। दुई साता लामो समयपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ। ...

नेपालखबर
८३ वर्षको उमेरमा पनि स्वास्थ्य स्वयंसेविकाका रूपमा सक्रिय कमला कार्की
Latest NewsJust now

८३ वर्षको उमेरमा पनि स्वास्थ्य स्वयंसेविकाका रूपमा सक्रिय कमला कार्की

काठमाडौँ । उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सेवाभाव र सक्रियता घटेको छैन । तीन दशकभन्दा लामो समय महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरेकी उनी औपचारिक रूपमा सेवानिवृत्त भए... ...

रातोपाटी
विराटनगरमा रात्रिकालीन व्यवसायमा कडाइ, १० बजे नै गेट बन्द गर्नु पर्ने
Latest NewsJust now

विराटनगरमा रात्रिकालीन व्यवसायमा कडाइ, १० बजे नै गेट बन्द गर्नु पर्ने

विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने रात्रिकालीन तथा मनोरञ्जनात्मक व्यवसायहरूकाे लागि प्रशासनले कडाइ गरेको छ। जिल्ला प्रशासन कार्यालयले एक महिनाभित्र मोरङको स्थानीय परिवेश सुहाउँदो 'रात्रिकालीन तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी एकीकृत मापदण्ड' तयार गरी पूर्ण रूपमा लागु नगर्दासम्म व्यवसायलाई कडाइ गरिएको जनाएको छ। उक्त मापदण्ड तयार भई लागु न... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play