विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने रात्रिकालीन तथा मनोरञ्जनात्मक व्यवसायहरूकाे लागि प्रशासनले कडाइ गरेको छ। जिल्ला प्रशासन कार्यालयले एक महिनाभित्र मोरङको स्थानीय परिवेश सुहाउँदो 'रात्रिकालीन तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी एकीकृत मापदण्ड' तयार गरी पूर्ण रूपमा लागु नगर्दासम्म व्यवसायलाई कडाइ गरिएको जनाएको छ। उक्त मापदण्ड तयार भई लागु न...
विराटनगरमा रात्रिकालीन व्यवसायमा कडाइ, १० बजे नै गेट बन्द गर्नु पर्ने

Read Complete Original Article
Published originally on नेपालखबर






