• नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ काठमाडौँको भृकुटीमण्डपमा सुरू भएको छ। • एक्स्पोको उद्घाटन कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गरेकी छन्। • पुष्प, फलफूल, कृषि, वन र जडिबुटी नर्सरीको प्रदर्शनी कार्तिक २१ गतेसम्म चल्नेछ।
भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो’ सुरू (फोटो फिचर)
Read Complete Original Article
Published originally on नेपालबहस






