Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

जनकपुरले टस जित्यो, विराटनगरले पहिले ब्याटिङ गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरले टस जित्यो, विराटनगरले पहिले ब्याटिङ गर्ने
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरका कप्तान हर्मित सिंहले टस जित्दै विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् । सिंहले लक्ष्य पछ्याउन सहज हुने अनुमानका आधारमा बलिङ रोजेको बताए । यता, विराटनगरका कप्तान सन्दीप लामिछानेले राम्रो योगफल तयार पारेर त्यसलाई जोगाउने लक्ष्य रहेको बताएका छन् । दुवै टोली जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हत्या आरोपमा चार जना पक्राउ
Latest NewsJust now

हत्या आरोपमा चार जना पक्राउ

भुवन कार्कीरुपन्देही, कात्तिक १७ गते । कोदालो र हँसिया प्रहार गरी एक महिलाको हत्या गरेको आरोपमा रुपन्देहीमा चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–५ मजगाँवाकी... ...

गोरखापत्र
भोटेकोशी र कालीगण्डकीका विपद् प्रभावित क्षेत्रमा ९५ करोडको राहत सामग्री परिचालन
Latest NewsJust now

भोटेकोशी र कालीगण्डकीका विपद् प्रभावित क्षेत्रमा ९५ करोडको राहत सामग्री परिचालन

काठमाडौं । भोटेकोशी तथा कालीगण्डकी करिडोरका विपद् प्रभावित क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत करिब ९५ करोड रुपैयाँ बराबरको राहत सामग्री परिचालन भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले गैरसरकारी संस्थाबाट ९४ करोड ९४ लाख ९४ हजार ५६७ रुपैयाँ बराबरको राहत सामग्री सहयोग प्राप्त भएको जानकारी दिए । मंगलबार सिंहदरबारमा बसेको विपद्सम्बन्धी अध्ययन ...

टक्सार
मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
Latest NewsJust now

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मुस्ताङ । सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ दुई लाख ६२ हजार १२ जना... ...

रातोपाटी
बिहान मोबाइल हेर्नुभन्दा एक घण्टा योग साधनामा समय दिऔं : मुख्यमन्त्री थापा
Latest NewsJust now

बिहान मोबाइल हेर्नुभन्दा एक घण्टा योग साधनामा समय दिऔं : मुख्यमन्त्री थापा

बागमती । बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । हेटौँडा उपमहानगरपालिका–७ वडा कार्यालय र पतञ्जली योग समितिद्वारा आयोजित पाँच दिने योग शिविर समापनका अवसरमा उनले योगको प्रबद्र्धन र विकासका लागि सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए । योग र ध्यानका माध्यमबाट नसर्ने रोगबाट ग्रसित वर्तमान समाजलाई ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play