राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले सोमबार इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण केशम टापुमा आक्रमण गरेको छ।
अमेरिकाले गर्यो इरानको केशम टापुमा आक्रमण

Read Complete Original Article
Published originally on हाम्राकुरा

राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले सोमबार इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण केशम टापुमा आक्रमण गरेको छ।
Published originally on हाम्राकुरा

काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ सुरु भएको छ । एक्स्पोको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गरेकी छन् । पुष्प नर्सरी, फलफूल... ...

विराटनगर । मुस्ताङस्थित मुक्तिनाथ धामबाट सुरु भएको मुक्तिनाथ गजेन्द्र नारायण दिव्य रथयात्रा महोत्सवलाई विराटनगरमा भव्य स्वागत गरिएको छ । विश्वभरका वैदिक सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र मुक्तिनाथ धाम तथा कालीगण्डकी तटीय क्षेत्रका पवित्र तीर्थस्थलहरूको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको हो । विराटनगरमा लक्ष्मीनारायण मन्दिरका स्वामी अच्युत स्वामीको प्रमुख आयोजनामा तथा कोशी प्रदेशसभा सदस्य एवं कांग्रेस नेता भीम पराजुलीको ...

काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब रुपैयाँ नाघेको छ । असोज मसान्तसम्ममा बैंकको कुल सम्पत्ति ४१ खर्ब २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक वित्तीय विवरणअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति २ खर्ब ४७ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । […] ...

कीर्तिपुरमा कप्तान हरमित सिंहले टस जितेपछि जनकपुरले विराटनगरलाई ब्याटिङको निम्ता दिएको छ, दुवै टोलीले एक–एक खेलाडी परिवर्तन गरेका छन्। ...