काठमाडौं । आज मंगलबार सुनको भाउ वृद्धि हुँदा चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलाको ७०० रूपैयाँले बढेर २ लाख ७५ हजार रुपैयाँ पुगेको छ । हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ७४ हजार ३०० रुपैयाँ थियो, यता चाँदीको मूल्य तोलाको ४५ रूपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको छ ।
सुनको भाउ बढ्दा चाँदीको घट्यो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






