काठमाडौं । नेपाल टेलिकमले ग्राहकले खरिद गरेको हुवावे फाइबर इन्टरनेट उपकरणको प्रशासनिक व्यवस्थापन प्रणालीमा पहुँच सीमित गरेको भन्दै सरकारसँग हस्तक्षेपको माग गरिएको छ। नेपाल टेलिकमका फाइबर इन्टरनेट ग्राहक दिवस न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’मा औपचारिक उजुरी दर्ता गराएका हुन । उनले…
नेपाल टेलिकमले ग्राहकलाई आफ्नै राउटर व्यवस्थापनको पहुँच नदिएको भन्दै ‘हेलो सरकार’मा उजुरी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






