काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालले ११.११ अभियानका लागि सहकार्य गरेका छन्। सहकार्यअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा ग्राहकले २० प्रतिशतसम्म छुट पाउनेछन्। बैंकका अनुसार २०८३ कात्तिक १५ देखि २५ गतेसम्म लागू हुने योजनामा डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँ र क्रेडिट कार्डबाट भुक्तानी …
महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





