Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एनपीएल: जनकपुरविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल: जनकपुरविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जितेपछि जनकपुरका कप्तान हरमित सिंहले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। यस खेलमा जनकपुर बोल्ट्सको कप्तानी हरमित सिंहले गरिरहेका छन् भने विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्नेछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा पुग्यो
Latest NewsJust now

माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा पुग्यो

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नयाँ मुद्दा विशेष... ...

रातोपाटी
खेलकुदमय बन्यो रुकुम
Latest NewsJust now

खेलकुदमय बन्यो रुकुम

राजु लामिछाने रुकुमपश्चिम, कात्तिक १७ गते । रुकुमपश्चिमका गाउँबस्ती यतिबेला खेलकुदमय बनेका छन् । चाडपर्वको अवसर पारेर यहाँका विभिन्न स्थानमा फुटबल, भलिबल, ब्याडमिन्टन, क्रिकेट लगाय... ...

गोरखापत्र
स्वदेशी फूलको प्रवर्द्धन र नर्सरी व्यवसायको विकासमा सरकार प्रतिवद्धः मन्त्री चौधरी
Latest NewsJust now

स्वदेशी फूलको प्रवर्द्धन र नर्सरी व्यवसायको विकासमा सरकार प्रतिवद्धः मन्त्री चौधरी

काठमाडाैँ । कृषि, वन तथा पर्यावरण गीता चौधरीले स्वदेशी फूलको प्रवद्र्धन र नर्सरी व्यवसायको विकासमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छिन् । नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ को उद्घाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन, प्रवद्र्धन र नर्सरी व्यवसायको विकासका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताएकी हुन्। उनले ...

टक्सार
हेलिकप्टरद्वारा सुत्केरीको उद्धार
Latest NewsJust now

हेलिकप्टरद्वारा सुत्केरीको उद्धार

प्रेमराज सिम्खडाकालीकोट, कात्तिक १७ गते । डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।डोल्पाको छार्काताङसोङ गाउँपालिका–कागकोटक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play